लागूऔषध सेवन गरेर सवारीसाधन चलाएको आरोपमा ३ जना पक्राउ

२७ माघ, काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागूऔषध सेवन गरेर सवारीसाधन चलाएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पिकअप जीपका चालक गणेश कार्की, मोटरसाइकल चालक अंकित भट्टराई र सुमन रावत छन् । नेपाल …

सम्बन्धित सामग्री

ड्युटीमा रहेका प्रहरीलाई बन्चरो प्रहार गरेको आराेप ३ जना पक्राउ

झापा । शिवसताक्षी नगरपालिका-९ झरना पुल नजिकै ड्यूटीमा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा तीनजनालाई  प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय बिकाश भन्ने अरूण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु रहेका छन् ।  उक्त स्थानमा लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका […] The post ड्युटीमा रहेका प्रहरीलाई बन्चरो प्रहार गरेको आराेप ३ जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मोरङमा ब्राउन सुगरसहित ३ जना पक्राउ

मोरङको बेलबारी नगरपालिका १ गाईघाट टोलबाट  दुई महिलासहित तीन जना लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका छन् ।४६ वर्षीय बुद्धिमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका प्रहरीले जनाएको छ। हिजो बेलुका साढे ७ बजे लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङ सहित ३ जनालाई लागूऔषध ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।प्रहरीले तामाङको घरमा खानतल