काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं थलीबाट चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ ।
मोटरसाइकल धनी खोटाङ घर भई काँडाघारी बस्ने सञ्जीव राईले बिहीबार अपराह्न ४ बजे पार्किङ गरी राखेको अवस्थामा लभडाँडा काडाघारीबाट हराएको उजुरी दिएकामा थिए । सोही आधारमा खोजतलास गर्दै जाँदा महाशाखाले थलीमा मोटरसाइकल फेला पारेको हो ।
मोटरसाइकल चोरीमा संलग्न तिनै जनालाई मोटरसाइकलसहित महानगरीय...