ललितपुर : विधागत पत्रकारिता हाते पुस्तक विमोचन गरिएको छ। शुक्रबार ललितपुरमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटा, प्राध्यापक रामकृष्ण रेग्मी लगायतले पुस्तक विमोचन गरेका हुन्। मन्त्री श्रेष्ठले उक्त पुस्तकले पत्रकार तथा पत्रकारितामा रुचि राख्नेहरूलाई उपयुक्त हुने बताए। उनले पुस्तकका लेखक तथा सम्पादकलाई धन्यवाद दिँदै पत्रकार ज्ञान उत्पादन गर्ने श्रमिक रहेको उल्लेख गरे।पुस्तकले पत्रकारलाई सशक्त बनाउन सघाउने बताउ