पक्राउ पर्नबाट बच्न आफ्नै मृत्यु दर्ता, १० वर्षपछि प्रहरीको नियन्त्रणमा

सुनसरी– दश वर्षअघिको घटनामा अदालतबाट दोषी ठहरिएका एक फरार आरोपीले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र बनाएर घरमा बसेको फेला परेको छ। सुनसरीको साविक चाँदबेला–१ (हाल इनरुवा ७) का डाँका मुद्दामा फरार प्रतिवादी अजित मियाँले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर १० वर्ष घरमै बसोबास गरेको खुलेको हो। फरार रहँदै आएका मियाँलाई प्रहरीले सोमबार घर नजिकैबाट दिउँसो पक्राउ गरेको […]

सम्बन्धित सामग्री

जीवित पतिको मृत्यु दर्ता गराई भत्ता बुझ्ने महिलालाई ३ महिना कैद सजाय

काठमाडौं । जीवितै रहेका आफ्ना पतिको मृत्यु दर्ता गराएर एकल महिला भत्ता खाने एक जनालाई तीन महिना जेल सजाय भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मृत्यु दर्ता गर्ने वडासचिव शिवकुमार महतो र महिला निर्मला खत्रीलाई दोषी ठहर गरेको हो । रामेछापको मन्थली नगरपालिका–३ बस्ने रामबाबु […] The post जीवित पतिको मृत्यु दर्ता गराई भत्ता बुझ्ने महिलालाई ३ महिना कैद सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जीवित व्यक्तिको मृत्यु दर्ता बनाइदिने वडासचिव महतो निलम्बित

काठमाडौं,११ मंसिर । रामेछापमा जीवित मानिसको मृत्यु दर्ता प्रमाणपत्र बनाएर एकल महिला भक्ता दिलाईदिने एक वडा सचिव निलम्बित भएका छन् । रामेछापको मन्थली नगरपालिकाको वडा नं ३ का तत्कालीन वडासचिव शिवकुमार महतो निलम्बनमा परेका हुन् । हाल मन्थली नगरपालिका–१२ गेलुमा कार्यरत महतोलाई आजबाट नगरपालिकाले निलम्बन गरेको हो । सचिव महतोले आर्थिक लेनदेन गरी जीवितै रहेका […]

जिउँदा बाबुको छोराले गरे मृत्यु दर्ता

काभ्रे ।  जिउँदो बाबुको मृत्यु दर्ता गरी उनको नाममा भएको सम्पति आफ्नो नाममा गरेका छोराले आत्महत्या गरेका छन् । जिल्लाको विकट खानिखोला गाउँपालिका वडा नम्वर ३ स्थित छोरा जितबहादुर तामाङले २०६३ साल असोज २१ गते बाबु कृष्णबहादुर थिङ्गको मृत्यु दर्ता गराएको रेकर्डमा रहेको वडा सचिव रामकृष्ण अर्यालले बताउनु भयो । मृत्यु दर्ता गरिएका बाबु कृष्णबहादुर […]

जीवित व्यक्तिको मृत्यु दर्ता गरी जग्गा बेच्ने ५ जना पक्राउ

काठमाडाैं : जीवित व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर जग्गा बेच्ने पाँच जनालाई केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरी सार्वजनिक गरेको छ।आईतबार केन्द्रिय अनुसन्धान ब्यूरोमा पत्रकार सम्मेलन गर्दै अर्काको जग्गा बेचेको आरोपमा दार्चुला घर भई हाल काठमाडौं टोखा–८ बस्ने महावीर चन्द, सिन्धुपाल्चोक घर भई हाल ललितपुर सुनाकोठी बस्ने गणेश बहादुर खनाल, सोलुखुम्बु घर भई बुढानिलकण्ठ बस्ने बाबुराम कार्की, नुवाकोट घर भई काठमाडौं वनस्थली बस्ने प्रेमप्रसाद खनाल र काठमाडौं तारकेश्वर घ

प्रहरीबाट जोगिन आफैले गरे आफ्नो मृत्युदर्ता

इटहरी, ८ मंसिर । सुनुसरीमा एक युवाले आफ्नो मृत्यु दर्ता आफै गराएका छन् । प्रहरीलाई छल्न र पक्राउबाट जोगिन अजित मियाँले मृत्यु दर्ता गराएका हुन् । इनरुवा–७ रसुल मियाँको छोरा अजितले डकैती मुद्दाबाट जोगिन मृत्यु दर्ता गरेको प्रहरीको भनाई छ । २०६८ सालमा एकजनाको घरमा अजितसहित ३ जनाले डकैती गर्न गएका थिए । ३ जनामध्ये […]

पक्राउ पर्नबाट बच्न आफ्नै मृत्यु दर्ता, १० वर्षपछि अजित प्रहरी नियन्त्रणमा

प्रकाश तिम्सिनादश वर्षअघिको घटनामा अदालतबाट दोषी ठहरिएका एक फरार आरोपीले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र बनाएर घरमा बसेको फेला परेको छ । सुनसरीको साविक चाँदबेला -१ (हाल इनरुवा ७) का डाँका मुद्दामा फरार प्रतिवादी अजित मियाँले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर १० वर्ष घरमै बसोबास गरेको खुलेको हो । फरार रहँदै आएका मियाँलाई प्रहरीले सोमबार घर नजिकैबाट दिउँसो पक्राउ गरेको हो । तत्कालीन भादगाउँ सिनवारी-६ (हाल रामधुनी- ५)  बस्ने जैयस कुमार साहको घरमा १७ भदाै २०६८ राति डाँका डकैतीमा तीन जनाको संलग्न

मोरङका सुभाषको मृत्यु दर्ता खारेज ,पाए नागरिकता

काठमाडौँ । विदेशमा मृत्यु भएको भनेर मृत्यु दर्ता गरिएका मोरङ बेलबारी–११ लक्ष्मी मार्गका सुभाष तामाङले बिहीबार मोरङ प्रशासनबाट नागरिकताको प्रतिलिपि पाएका छन् । सरकारी अभिलेखमा मृतकको सूचीमा रहेका सुभाष हातमा आफ्नै मृत्यु दर्ताको प्रमाण–पत्र बोकेर पुनः नागरिकता दिलाइ पाऊँ भन्दै चार वर्षदेखि जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न अड्डा–अदालत धाइरहेका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले […]

आफ्नो मृत्यु दर्ता खारेज गरी नागरिकता पाए सुभाषले

२९ साउन, विराटनगर । जिउँदो हुँदाहुँदै मृत्यु भयो भनेर काजकिरिया गरिएका एक व्यक्तिले मृत्यु दर्ता खारेज गरी पाँच वर्षपछि नागरिकता पाएका छन् । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका ४० वर्षीय सुभाष तामाङले बिहीबार नेपाली नागरिकताको प्रतिलिपी प्राप्त गरेका हुन् । २०७२ साल असारमा साउदी अरबमा दुर्घटनामा परेका उनको मृत्यु भयो भन्दै शव आएपछि आफन्तले अन्त्येष्टि गरी […]