काठमाडाैं : जीवित व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर जग्गा बेच्ने पाँच जनालाई केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरी सार्वजनिक गरेको छ।आईतबार केन्द्रिय अनुसन्धान ब्यूरोमा पत्रकार सम्मेलन गर्दै अर्काको जग्गा बेचेको आरोपमा दार्चुला घर भई हाल काठमाडौं टोखा–८ बस्ने महावीर चन्द, सिन्धुपाल्चोक घर भई हाल ललितपुर सुनाकोठी बस्ने गणेश बहादुर खनाल, सोलुखुम्बु घर भई बुढानिलकण्ठ बस्ने बाबुराम कार्की, नुवाकोट घर भई काठमाडौं वनस्थली बस्ने प्रेमप्रसाद खनाल र काठमाडौं तारकेश्वर घ