काठमाडौं,११ मंसिर । रामेछापमा जीवित मानिसको मृत्यु दर्ता प्रमाणपत्र बनाएर एकल महिला भक्ता दिलाईदिने एक वडा सचिव निलम्बित भएका छन् । रामेछापको मन्थली नगरपालिकाको वडा नं ३ का तत्कालीन वडासचिव शिवकुमार महतो निलम्बनमा परेका हुन् । हाल मन्थली नगरपालिका–१२ गेलुमा कार्यरत महतोलाई आजबाट नगरपालिकाले निलम्बन गरेको हो । सचिव महतोले आर्थिक लेनदेन गरी जीवितै रहेका […]