जिउँदा बाबुको छोराले गरे मृत्यु दर्ता

 काभ्रे ।  जिउँदो बाबुको मृत्यु दर्ता गरी उनको नाममा भएको सम्पति आफ्नो नाममा गरेका छोराले आत्महत्या गरेका छन् । जिल्लाको विकट खानिखोला गाउँपालिका वडा नम्वर ३ स्थित छोरा जितबहादुर तामाङले २०६३ साल असोज २१ गते बाबु कृष्णबहादुर थिङ्गको मृत्यु दर्ता गराएको रेकर्डमा रहेको वडा सचिव रामकृष्ण अर्यालले बताउनु भयो । मृत्यु दर्ता गरिएका बाबु कृष्णबहादुर […]

सम्बन्धित सामग्री

प्रहरीबाट जोगिन आफैले गरे आफ्नो मृत्युदर्ता

इटहरी, ८ मंसिर । सुनुसरीमा एक युवाले आफ्नो मृत्यु दर्ता आफै गराएका छन् । प्रहरीलाई छल्न र पक्राउबाट जोगिन अजित मियाँले मृत्यु दर्ता गराएका हुन् । इनरुवा–७ रसुल मियाँको छोरा अजितले डकैती मुद्दाबाट जोगिन मृत्यु दर्ता गरेको प्रहरीको भनाई छ । २०६८ सालमा एकजनाको घरमा अजितसहित ३ जनाले डकैती गर्न गएका थिए । ३ जनामध्ये […]

कागजमा मृत सुवासको जीवित हुने आश, चाहर्दै प्रशासनको ढोका

वि.स.२०७२ असार २४ गते दुर्घटना भएपछि उनको मृत्यु भयो भनिएका सुवासको त्यसको १५ दिन भित्र बाकसमा शव आएको थियो । त्यसको लगत्तै सुवासको परिवारको साउन ४ गते भोजपुरको कुदाक काउले गाउँ विकास समितिको कार्यालयमा सुवासको मृत्यु दर्ता गरे । तर पछि सुवास स्वदेश फर्किएर आएपछि उक्त मृत्यु दर्ता सच्याउन जरुरी बन्यो ।

अब जन्म र मृत्यु दर्ता गर्दा पनि प्रोत्साहन रकम!

इलाम : स्थानीय तहले व्यक्तिग घटना दर्ता गराउँदा पनि चर्को रकम असुली गरे भन्ने समाचार आइरहेकै बेला इलामको एउटा गाउँपालिकाले भने प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ। व्यक्तिगत घटना दर्ता प्रक्रियालाई सहज बनाउने उद्देश्यले इलाम फाकफोकथुम गाउँपालिकाले प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ। गाउँपालिकाको हालै सम्पन्न दोस्रो गाउ...

अंशबण्डाको विवादमा बाबुले गरे छोराको हत्या

कपिलबस्तु – यसोधरा गाउँपालिका–३, हरदेवा गाउँमा बाबुले छोराको हत्या गरेका छन् । अंशबण्डाको विवादका कारण ७२ वर्षका बुबा मोहन बरइले ५० वर्षका छोरा तीरथ बराइलाई कोदालो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । मोहन २ वर्ष अघि भारत गएपछि बाबुले उनको मृत्यु दर्ता बनाएर आफ्नो सम्पत्ति अन्य चार जनालाई  ...