बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्छ : कामु गभर्नर ढुंगाना

काठमाडौं, २८ चैत्र । नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर निलम ढुंगानाले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवितमा समेत तरलता र ब्याजदरको समस्या रहेका बताएकी छिन् । उनले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने धारणा राखिन् । आज (सोमबार) काठमाडौंमा आयोजित तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् । […]

सम्बन्धित सामग्री

छिमेक लघुवित्तको मोबाइल बैकिङ तथा क्युआरमार्फत भुक्तानी सुरु

छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्नो छुट्टै मोबाइल बैंकिङ एपमार्फत सदस्यलाई डिजिटल कारोबार गर्ने व्यवस्था मिलाएको छ । संस्थाको मोबाइल बैंकिङ एप तथा क्युआर भुक्तानी प्रणालीको उद्घाटन नेपाल राष्ट्र बैंककी कामु गभर्नर...

ग्रामीण विकासको मुख्य आधार लघुवित्तः कामु गभर्नर

तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले लघुवित्त ग्रामिण विकासको मूख्य आधार भएको बताइन् ।लघुवित्तले गरिव र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैङ्गिक असमानतालाई न्यून गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानतालाई कम गर्न मद्दत गरेको उनले बताइन् । […]

बैंकिङ प्रणालीमा तरलताको चाप कायमै छ, केही समय धैर्य गरौं : कामु गभर्नर

चैत २८, काठमाडौं । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा निलम ढुङ्गाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकि छिन् । सोमवार काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै उनले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नुपर्ने बताइन् । उनले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवितमा समेत तरलता र ब्याजदरको समस्या रहेको बताइन् । तरलता तथा ब्याजदरमा आएको उतारचढाबको कारण समग्र अर्थतन्त्र र जनताले पिडा भोग्नु परेको कायम मुकायम गभर्नर ढुङ्गानाले दाबी गरिन् । उनले व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने पनि बताइन् ।

तरलताको प्रेसर भए पनि समाधान हुन्छ : कामु गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंक कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले तरलताको दबाब भए पनि केही समय धैर्य गर्न आग्रह गरेकी छन् । तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा उनले तरलताको असर हरेक क्षेत्रमा परे पनि केही समयमा समाधान हुने बताइन् ।  “तरलताको समस्या छ । यस विषयमा बहस, छलफल पनि भइरहेको...

बैकिङ प्रणालीमा तरलताको चाप छ, केही समय धैर्य गर्नुपर्छ : कामु गभर्नर ढुङ्गाना

उहाँले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेका बताउनुभयो । तरलता तथा ब्याजदरमा आएको उतारचढावको कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नुपरेको कायम मुकायम गभर्नर ढुङ्गानाले दाबी गर्नुभयो ।

पैसाको महत्व बुझाउन ‘ग्लोबल मनि विक’

१० चैत, काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक)को अवसरमा नेपाल राष्ट्र बैंकले विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिएको छ । मंगलबार कायममुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाको उपस्थितिमा बानेश्वरको रत्नराज्य माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई राष्ट्र बैंकले वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दियो । कार्यक्रममा बोल्दै कामु गभर्नर तिम्सिनाले वित्तीय साक्षरता सबैका लागि महत्वपूर्ण रहेको बताइन् । […]

आइतबारबाट सम्पूर्ण डिजिटल बैंकिङ कारोबार निःशुल्क

काठमाडौं । आइतबारबाट डिजिटल कारोबार गर्दा शुल्क नलाग्ने भएको छ । शुक्रबार कामु गभर्नर चिन्तमणि शिवाकोटीको