अन्तर बैंक एटीएम कारोबार गर्दा कुनै शुल्क नलाग्ने, 'अन्तिम अवस्थामा मात्रै बैंक बन्द हुन्छ'

काठमाडौं। बैंकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलिने निर्णय गरेको छ। कामु गभर्नर चिन्तामणि शिवाकोटीसँग

सम्बन्धित सामग्री

नेपाल बैंकबाट आईपीओ भर्दा सिआस्वा शुल्क नलाग्ने

नेपाल बैंक लिमिटेडबाट आईपीओ भर्ने ग्राहकहरुले धितोपत्र आवेदनमा तिर्नुपर्ने सिआस्वा शुल्क अब नलाग्ने भएको छ ।

नेपाल बैंक र एनसेलबीच सम्झौता

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र एनसेल एक्सीयाटाबीच नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्ने सम्बन्धी सम्झौता भएको छ।...

नेपाल बैंक र एनसेलबीच डाटा शुल्क नलाग्ने सम्झौता

काठमाडौं : नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र एनसेल एक्सीयाटाबीच नेपाल बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूलाई डाटा शुल्क नलाग्ने सम्झौतामा हस्ताक्षर भएको छ।नेपाल बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौंमा ०७९ साउन १० गते मंगलबार एक समारोहमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र एनसेल एक्सीयाटाका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले सम्झौतामा हस्ताक्षर गरेका हुन्।यो सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहकहरूलाई एनसेलको सिम प्रयोग गरि नेपाल बैंकको

बैंक अफ अमेरिकाले चेक बाउन्स शुल्क नलिने, ओभरड्राफ्ट शुल्क घटाउने

बैंक अफ अमेरिकाले चेक बाउन्स शुल्क नलिने भएको छ भने ओभरड्राफ्ट शुल्क पनि घटाउने भएको छ । अमेरिकाको ठूलो मध्येको बैंकका रुपमा स्थपित बैंक अफ अमेरिकाले ग्राहकहरुलाई आकर्षित गर्न नयाँ योजना ल्याएको हो । अमेरिकामा चेस बैंकपछि दोश्रो ठूलो बैंकका रुपमा रहेको यो बैंकले अर्को महिनादेखि लागु हुनेगरी चेक बाउन्स शुल्क हटाउने भएको छ भने […]

कनेक्ट आईपीएसको कारोबार शुल्क घट्यो

नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ ।नयाँ कारोबार शुल्क अनुरूप बैंक-वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकले अब कारोबार रकम बमोजिम २ देखि ८ रुपैयाँसम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् । ५०० रुपैयाँसम्मको भुक्तानीमा प्रति कारोबार शुल्क २ रुपैयाँ, ५०० भन्दा माथि ५ हजारसम्म प्रति कारोबार शुल्क ४ रुपैयाँ […]

डिम्याट खाताको वार्षिक शुल्क बुझाउन मुक्तिनाथ क्यापिटलको आग्रह

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । मुक्तिनाथ विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडका शाखा कार्यालय मार्फत डिम्याट खाता खोलेका क्यापिटलका सेवाग्राहीलाई आर्थिक वर्ष २०७७÷२०७८ सम्म डिम्याट सञ्चालन गरेवापत वार्षिक शुल्क १०० बुझाउन अनुरोध गरेको हो ।सेवाग्राहीले असार मसान्त भित्र ई सेवा, खल्ती, आईएमई पे र कनेक्ट आईपीएस मार्फत उक्त शुल्क बुझाउन सक्नेछन् । तोकिएको समयावधि असार मसान्तभित्र वार्षिक शुल्क भुक्त

क्युआर कोडबाट भुक्तानी गर्दा शुल्क लिन नपाइने

बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकले क्युआर कोडमार्फत् भुक्तानी गर्दा सेवा शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘क्युआर कोड मापदण्ड २०७७’ जारी गर्दै शुल्क लिन नपाउने व्यवस्था गरेको हो ।पछिल्लो समय भुक्तानीका लागि क्युआर कोडको प्रयोग बढ्दै गएपछि केन्द्रीय बैंकले यसलाई व्यवस्थित गर्न मापदण्ड जारी गरेको हो । मापदण्डमा बैंक […]

अन्तर बैंक एटिएम प्रयोग गर्दा शुल्क लाग्ने

बैंकहरूले अन्तर बैंक एटिएम प्रयोग गर्दा शुल्क  लिन थालेका छन् । कोरोना असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकले नै निःशुल्क गरेका थिए

अन्तर बैंक एटीएम प्रयोगमा माघ १ देखि शुल्क लाग्ने

२३ पुस, काठमाडौं । आगामी माघ १ देखि एक बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै शुल्क लाग्ने व्यवस्था गरेको हो । यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन […]