वित्तिय पहुँचबाट बन्चित भएका समुदायलाई अघुवित्तले स्वरोजगार बनाएको छ : कामु गभर्नर ढुंगाना

नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी छिन्। सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै...