काठमाडौं । नेपाल राष्ट्र बैंक कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले तरलताको दबाब भए पनि केही समय धैर्य गर्न आग्रह गरेकी छन् । तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा उनले तरलताको असर हरेक क्षेत्रमा परे पनि केही समयमा समाधान हुने बताइन् ।
“तरलताको समस्या छ । यस विषयमा बहस, छलफल पनि भइरहेको...