काठमाडौं । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले नेपाली भाषा विकृत बन्नुमा सरकार दोषी रहेको बताउनुभएको छ । भाषामा विकृति फैलिनुमा सञ्चारमाध्यम दोषी देखाइए पनि उनीहरुलाई दिशा निर्देश गर्न नसक्नु सरकारको कमजोरी रहेको स्पष्ट गर्नुभयो । उहाँले आमसञ्चार माध्यममा अंग्रेजीमा शीर्षक राख्ने प्रवृत्ति बढ्दै जानु दुखद् रहेको बताउनुभयो । अध्यक्ष अवस्थीले अंग्रेजी भाषालाई नेपालको संविधानले […]