सरकारले अक्सिजनको निरन्तर आपूर्तिलाई सर्वाेपरि प्राथमिकतामा राख्न जरुरी छ। यसो हुन नसकेमा टार्न सकिने मानवीय संकटका लागि सरकार जिम्मेवार मानिनेछ। महामारीविरुद्धको लडाइँ युद्धस्तरमा गर्नुपर्ने यो बेला सरकारले कूटनीतिक हिसाबले पनि सक्रिय हुन जरुरी छ।...