समयमै मल नआउनुमा वर्तमान मात्रै होइन, पूर्ववर्ती सरकार पनि दोषी छ : सांसद विश्वकर्मा

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले समयमै मल नआउनुमा वर्तमान सरकार मात्रै नभएर पूर्ववर्ती सरकार पनि दोषी रहेको बताएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो दाबी गरेका हुन् । मल ल्याउने कृषि सामग्री कम्पनीका माथिल्ला कर्मचारीलाई […]