स्थानीय कोरोना लक्षित कोषमा जुटेन सहयोग

कोरोना भाइरस (कोभिड– १९) रोकथाम तथा नियन्त्रणका लागि विपत् व्यवस्थापन कोष खडा गर्दै रुकुम पश्चिमका सबै

सम्बन्धित सामग्री

कोरोनाले समस्यामा परेका गृह जिल्लाबासीका लागि गायक पशुपति शर्माको सहयोग

काठमाडौं : गायक पशुपति शर्माले आफ्नो गृह जिल्लाका जनतालाई ३० हजार रुपैयाँ सहयोग गरेका छन्। उनले कोरोना महामारीले समस्यामा परेका स्याङ्जाबासीका लागि उक्त रकम सहयोग गरेका हुन्। शर्माले स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले सञ्चालन गरेको आपत्कालिन राहत कोषमा आर्थिक सहयोग गरेका हुन्। कोरोना महामारीको बेला यस पुण्य कार्यमा सहभागी…

काभ्रेको ‘कोरोना तथा आपतकालीन कोषमा जम्मा भयो साढे ७ लाख बढी रकम

काभ्रे : नेपाल पत्रकार महासंघ काभ्रे शाखाले कोरोना संक्रमणको जोखिमबीच सक्रिय रहेका सञ्चारकर्मीलाई विपदमा सहयोग गर्न स्थापना गरेको ‘कोरोना तथा आपतकालीन कोष’मा रकम जम्मा हुन थालेको छ। नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले कोषमा हालसम्म ७ लाख ५९ हजार रुपैयाँ जम्मा भएको जानकारी दिए।महासंघ काभ्रे शाखाका अध्यक्षका अनुसार सुरुमा ५ लाखबाट स्थापना गरिएको आपतकालीन राहत कोष पछिल्लो समय दुई लाख ५९ हजार सहयोग प्राप्त भएसँगै सो रकम जम्मा भएको हो।अध्यक्ष तिमल्सिनाले कोरोना

पत्रकार महासंघ रुपन्देहीमा ‘कोरोना आपतकालीन कोष’

३० बैशाख, बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोना संक्रमण र यसको असरबाट प्रभावित पत्रकारहरुलाई सहयोग गर्ने उद्देश्यले ‘कोरोना तथा आपतकालिन कोष’ स्थापना गरेको छ । कोषमा तीन दिनमा २ लाख ५० हजार रुपैयाँ प्राप्त भइसकेको कोषका संयोजक एवं महासंघका उपाध्यक्ष विश्वास ढकालले बताए । कोषमा विभिन्न सामाजिक व्यक्ति, उद्योगी व्यवसायी, संघसंस्था, विदेशमा रहेका नेपाली […]

सिद्धार्थ बैंकद्वारा कोरोना नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारलाई १ करोड ४ लाख सहयोग गरेको छ । बैंकले वैशाख २९ गते बुधबारका दिन कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग प्रदान गरेको हो । बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाखका दरले ७० लाख र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाखका दरले ३४ लाख सहयोग गरेको हो । हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थ

कोरोना संक्रमितलाई खाना खुवाउन सहयोग लिएपछि अस्पताल प्रमुखसँग स्पष्टीकरण

जनकपुर । प्रादेशिक अस्पताल जनकपुरधामको कोषमा लाखौँ रकम रहे पनि कोरोना संक्रमितलाई खाना खुवाउन दातासँग सहयोग लिएको विषयमा प्रदेश सरकारले अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसँग स्पष्टीकरण लिएको छ ।कोभिड– १९ संक्रमितका लागि दातासँग खाना माग गरेको विषयमा मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद कुमार यादवसँग स्पष्टीकरण सोधेका हुन् ।डा. यादवलाई आफ्नै निवासमा बोलाएर मुख्यमन्त्री राउतले स्पष्टीकरण सोधेका हुन् । अस्पतालले संक्रमितलाई खाना खुवाइदिन भन्द

एनआरएनएद्वारा कोभिड पीडित राहत कोषमा रकम जम्मा गर्न सुरु

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का विभिन्न देशमा रहेका शाखाहरुले कोभिड पीडित राहत कोषमा रकम जम्मा गर्न सुरु गरेका छन्। नेपालमा कोरोना नियन्त्रण गर्न सहयोग गर्ने उदेश्यले रकम संकलन सुरु गरिएको हो। एनआरएनए जापानको तर्फबाट कोभिड पीडित राहत कोषमा ५ लाख, एनसीसी बहराइनबाट६ लाख, एनसीसी जर्मनीको तर्फबाट एकलाख र एनआरएनए अमेरिका र अष्ट्रेलियाले सहयोग जुटाउन छलफल शुरु गरेका छन्।

अनुष्का र विराट कोरोना पीडितको लागि राहत जुटाउँदै, आफैंले दिए दुई करोड

एजेन्सी। बलिउड नायिका अनुष्का शर्मा र उनका क्रिकेटर पति विराट कोहलीले भारतमा कोरोना पीडितको लागि राहत जुटाउन सुरु गरेका छन्। उनीहरुले कोषको स्थापना गरी अन्यलाई पनि सहयोग गर्न आग्रह गरेका छन्। उनीहरुले कोषमा आफ्नो तर्फबाट दुई करोड भारतीय रुपैयाँ राखेका छन्। कोषमा जम्मा भएको रकमबाट भारतभर रहेका कोरोना पीडितहरुलाई सहयोग गरिने उनीहरुले सामाजिक सञ्जालमार्फत जनाएका हुन्।