कोरोना प्रभावित सञ्चारकर्मीहरूको उपचार तथा सहयोगको लागि कोभिड बिपद व्यवस्थापन कोष स्थापना

हेटौडा । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले कोरोना प्रभावित सञ्चारकर्मीहरूको उपचार तथा सहयोगको लागि कोभिड बिपद व्यवस्थापन कोष स्थापना गरेको छ । महासङ्घको बिहीबार बसेको जुम मिटिङले कोष स्थापना गरेको हो । महासङ्घ प्रदेश समितिले कोषमा दुई लाख पचास हजार रुपैयाँ जम्मा गरेको छ । महासङ्घले कोषमा सहयोग गर्न चाहने सञ्चारकर्मी, सञ्चारमाध्यम, सरकारी तथा […]