‘रोजगारीका लागि हङकङ खोल्न पहल गरौं, सेक्युरिटी गार्डको माग उच्च छ’

अहिलेसम्म आइडी होल्डरहरुले काम गरिरहेका छन् । निमार्ण क्षेत्रमा काम गर्ने नेपालीहरुले कम्तीमा एक दिनको १२ सय हङकङ डलर कमाइ रहेका छन् । बढी कमाउनेमा एक दिनको २५ सयसम्म छ।

सम्बन्धित सामग्री

पाँचौं विकेटका लागि कीर्तिमानी साझेदारी गरेको नेपालको बलिङमा पनि सानदार सुरुवात

नेपालले हङकङ विरुद्धको बलिङमा पनि सानदार सुरुवात गरेको छ। पहिले ब्याटिङ गर्दै नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको हङकङ १५ रन जोड्दा २ विकेट गुमाएको छ। नेपालका लागि करण केसी र ललित राजवंशीले समान १-१ विकेट लिए। मार्टिन कट्जी शुन्य तथा कप्तान नजकत खानले २ रन बनाए। त्यसअघि उच्च स्कोर बनाउने क्रममा नेपालका […]

सुन तस्करीको सूचना संकलन गर्न सिआइबीका एसएसपी आचार्य हङकङ प्रस्थान

काठमाडौँ– हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीसम्बन्धी सूचना संकलनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एक जना उच्च अधिकृत आज हङकङ प्रस्थान गरेका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई आवश्यक अनुसन्धानका लागि आज हङकङ पठाइएको जानकारी दिए ।  हङकङबाट […]

विदेशमा कोसेली बन्यो म्याग्दीको रातो च्याउ

म्याग्दी : जिल्लाको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने औषधीय गुण र स्वादले युक्त रातो च्याउ कोसेलीका रुपमा विदेशसम्म पुग्न थालेको छ।रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले रातो च्याउलाई कोसेलीका रुपमा लैजाने गरेका हुन्।मालिका गाउँपालिका २ रुमकी बेलकुमारी सुनारले अमेरिका,जापान बेलायत, हङकङ, लगायत देशमा रहेका आफन्तहरुलाई कोशेली पठाउन जंगली रातो च्याउ खरिद गर्न टाढाटाढाबाट मानिसहरु गाउँमा नै आउने गरेको

पाँच महिनामा एक करोड पर्यटक हङकङमा

यस वर्षको पहिलो पाँच महिनामा एक करोडभन्दा बढी पर्यटक हङकङ भ्रमण गरेका छन्।सन् २०२३ को उत्तरार्धमा पर्यटन पुनरुत्थानका लागि सकारात्मक दृष्टिकोणको संकेत गरेको हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले शुक्रबार पर्यटकको आगमन अपेक्षाकृत भएको जनाएको छ।एचकेटीबीको तथ्यांकअनुसार मे महिनामा चीन र दक्षिणपूर्वी एसियाबाट आउने आगन्तुकहरूको संख्या महामारीपूर्वको स्तरको ६० प्रतिशतभन्दा बढी पुगेको छ।चीनबाट हङकङ प्रवेश गर्न अधिक पर्यटकहरूले उच्च गतिको रेलको प्रयोग गरेका थिए। पर्यटकमध्ये २० प्रतिशत रेल सेवाको लागि छनौट गरे

हङकङ महिला आयोगमा नेपाली मूलकी सदस्य

नेपाली मूलकी रीता गुरुङ हङकङको महिला आयोग सदस्यमा नियुक्त भएकी छन् । हङकङ नेपाली महासंघ र नेपाल क्लब हङकङकी अध्यक्ष गुरुङलाई आइतबारदेखि नै लागू हुने गरी गृह तथा युवा मामिला मन्त्रालयअन्तर्गतको उक्त आयोगमा जिम्मेवारी दिइएको हो । हङकङको उच्च सरकारीस्तरमा नियुक्त गुरुङ नेपाली मूलकी पहिलो महिला हुन् ।

नाइजेरियामा बीआरआईबाट प्राप्त ऋणको दिगोपनमा नै प्रश्न

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियामा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईबाट प्राप्त ऋणको दिगोपनमा समस्या उत्पन्न भएको पाइएको छ । हङकङ पोस्टका अनुसार नाइजेरियामा चिनियाँ ऋण सहयोगका सम्झौता अपारदर्शीता, उच्च गोपनियता, भ्रष्टाचार र घरेलु कानूनको उल्लङ्घन हुने गरेको पाइएको छ । यसबाट नाइजेरियाले प्राप्त गरेको ऋणको दिगोपनमा नै समस्या उत्पन्न भएको जनाइएको छ । चिनियाँ ऋणमा […]

१४ देशमा देखियो कोभिडको नयाँ भेरियन्ट : यस्तो छ सरकारको तयारी

काठमाडौं : विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट(ओमिक्रोन) विश्वका १४ मुलुकमा फैलिएको छ। दक्षिण अफ्रिकाबाट सुरु भएको सो भाइरस छोटो समयमा १४ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। दक्षिण अफ्रिका, बोत्स्वाना, बेलायत, नेदरल्यान्ड्स, जर्मनी, हङकङ, इटाली, बेल्जियम, इजरायल, डेनमार्क, अष्ट्रिया, चेक रिपब्लिक, अष्ट्रेलिया र क्यानडा  लगायतका देशमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छ। यसरी छोटो समयमा फैलिएको भाइरसबाट नेपाल उच्च जोखिममा रहेको विज्ञहरूले ब

कोरोनाको ओमिक्रोन भेरियन्ट: अहिलेसम्म थाहा भएका पाँच कुराहरु

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरियन्टलाई भेरिअन्ट अफ कन्सर्न घोषणा गरेको छ र यसलाई ओमिक्रोन नाम दिएको छ। यो भेरियन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको छ र प्रारम्भिक प्रमाण अनुसार यो भेरियन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ। अहिलेसम्म कहाँ कहाँ भेटियो ? हालसम्म ‌ओमिक्रोन दक्षिण अफ्रिका, बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा पुष्टि भएको छ। […]

हङकङले रोक्यो नेपालबाट उडान

हङकङ, बैशाख १८ । हङकङ सरकारले हङकङ–नेपाल उडानमा प्रतिबन्ध लगाएको छ। हङकङमा कोरोना त्रास कम भए पनि सरकारले कोरोना प्रतिरोधात्मक नियमलाई निरन्तरता दिएको छ। अन्य देशबाट आएकाहरूमा कोरोना संक्रमण देखिएसँगै प्रतिबन्धको नियमलाई कडाइ गरिएको हो। कोरोना संक्रमणको उच्च जोखिममा रहेका भारत, पाकिस्तान, फिलिपिन्सलगायत देशबाट हङकङ आउने उडानलाई यसअघि नै प्रतिबन्ध गरिएको छ। नेपालमा पनि कोरोना […]

हङकङ निर्यातको कठिनाइ

विश्वको अर्थतन्त्र व्यापारको जगमा अडिएको छ । व्यापारमा उत्पादन कार्यले मात्र सफलता प्राप्त गर्न नसकिने कुरा विश्वका वैदेशिक व्यापारमा अब्बल ठहरिएका देशको अनुभवले बताउँछ । व्यापारमा मूलतः वस्तु व्यापार तथा सेवा व्यापार अझ बढी महŒवपूर्ण छ । विश्वमा उन्नत प्रविधिको प्रयोगसँगै व्यापारलाई उच्च प्रतिस्पर्धामा पु¥याइदिएको छ । प्रतिस्पर्धामा सफल देशले मात्र विश्व व्यापारको ठूलो अंश […]