नाइजेरियामा बीआरआईबाट प्राप्त ऋणको दिगोपनमा नै प्रश्न

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियामा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईबाट प्राप्त ऋणको दिगोपनमा समस्या उत्पन्न भएको पाइएको छ । हङकङ पोस्टका अनुसार नाइजेरियामा चिनियाँ ऋण सहयोगका सम्झौता अपारदर्शीता, उच्च गोपनियता, भ्रष्टाचार र घरेलु कानूनको उल्लङ्घन हुने गरेको पाइएको छ । यसबाट नाइजेरियाले प्राप्त गरेको ऋणको दिगोपनमा नै समस्या उत्पन्न भएको जनाइएको छ । चिनियाँ ऋणमा […]