हङकङ निर्यातको कठिनाइ

विश्वको अर्थतन्त्र व्यापारको जगमा अडिएको छ । व्यापारमा उत्पादन कार्यले मात्र सफलता प्राप्त गर्न नसकिने कुरा विश्वका वैदेशिक व्यापारमा अब्बल ठहरिएका देशको अनुभवले बताउँछ । व्यापारमा मूलतः वस्तु व्यापार तथा सेवा व्यापार अझ बढी महŒवपूर्ण छ । विश्वमा उन्नत प्रविधिको प्रयोगसँगै व्यापारलाई उच्च प्रतिस्पर्धामा पु¥याइदिएको छ । प्रतिस्पर्धामा सफल देशले मात्र विश्व व्यापारको ठूलो अंश […]