काठमाडौं– कारागारमा रहेका निलम्बित सांसद रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार कैलालीको टीकापुर नगरपालिकाको ५ नम्बर वडामा विजयी भएका छन् । नागरिक उन्मुक्ती पार्टीका वडाअध्यक्षमा बलवीर थारुसहित अन्य ५ जना निर्वाचित भएका हुन् । टीकापुरको मेयर र उपमेयरमा जारी मतगणनामा पनि चौधरीको पार्टीका उम्मेवाराले कायम गरेका छन् । उक्त पार्टीका तर्फबाट टीकापुरमा मेयरका उम्मेदवार रामलाल […]