टीकापुरमा रेशम चौधरीको पार्टीको अग्रता

कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । ४०० मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौराथारुले १३७ मत पाएर अग्रता बढाएका छन् । नेकपा एमालेका श्याम...

सम्बन्धित सामग्री

नागरिक उन्मुक्तिको बैठक: संघ र प्रदेशमा एउटै गठबन्धनलाई समर्थन

नेकपा माओवादी नेतृत्वको संघीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गर्दै टीकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ।...

सहमति नभएपछि नाउपाले २ जनालाई महासचिव घोषणा गर्‍यो

२८ पुस, धनगढी । नागरिक उन्मुक्ति पार्टीको महासचिवमा दुई जनालाई सर्वसम्मत घोषणा गर्दै प्रमाणपत्र दिइएको छ । टीकापुरमा जारी प्रथम महाधिवेशनले पार्टीको विधान संशोधन गरेर दुई जना महासचिव राख्ने व्यवस्था गर्ने सहमति गर्दै महासचिवमा कैलालीका गंगाराम थारु र लुम्बिनीका धर्मबहादुर चौधरीलाई निर्वाचित भएको घोषणा गरिएको छ । उपाध्यक्षमा सर्वसम्मत भएका रतन थापाले विधान संशोधन गर्नेगरी […]

आजबाट टीकापुरमा नाउपाको पहिलो महाधिवेशन

टीकापुर । कैलालीको टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन सुरू हुँदैछ । आज, भोलि र पर्सिसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नाउपाका संरक्षक रेशमलाल चौधरी पार्टीको पहिलो अधिवेशन ऐतिहासिक हुने बताउँछन् । नेपालको दलीय राजनीतिक इतिहासमै सम्भवतः सबैभन्दा धेरै प्रतिनिधिको सहभागितामा नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आयोजना हुने भएको हो । पहिलो निर्वाचनमै […]

नागरिक उन्मुक्तिले पुसमा केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- नागरिक उन्मुक्ति पाटीले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस अन्तिम साता कैलालीको टीकापुरमा गर्ने भएको छ। पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस महिनाको २६, २७ र २८ गतेसम्म कैलालीको टिकापुरमा गर्ने पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए। महाधिवेशनकाे तयारीका लागि विभिन्न १५ वटा उपसमितिसमेत गठन गरिएको उनले बताए।

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन वैशाखको पहिलो साता हुने

नागरिक उन्मुक्ति पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन २०८० साल वैशाख ४ देखि ६ गतेसम्म कैलालीको टीकापुरमा गरिने भएको छ । पार्टीका नेता लक्ष्मण थारूका अनुसार सोमबार रेशम चौधरीसँग डिल्लीबजार कारागारमा भेटघाट गरी महाधिवेशनको मिति तय गरिएको हो । उनले पार्टी संगठन रहेको सबै जिल्लाका पदाधिकारीहरूलाई आ-आफ्नो जिल्ला, क्षेत्र, पालिका, वडाहरुको गठन, पुनर्गठनमा लाग्न आह्वान पनि गरेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–१ बाट पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, कैलाली–२ बाट अरुणकुमार चौधरी र क

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा तोडफोड

नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय टीकापुरमा आइतबार राति ढुंगामुढा गर्दै तोडफोड गरिएको छ । पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका अनुसार राती साढे १२ बजे अपरिचित समूहले ढुंगामुढा गरेको थियो । रन्जिताको बसाइँ पनि पार्टी कार्यालयमै थियो । ढुंगामुढा गर्ने समूह भित्र भने छिरेन । राती नै प्रहरी प्रशासनलाई खबर गरिए पनि प्रहरीको फोन नउठेको अध्यक्ष चौधरीको भनाइ छ । पार्टीले पत्रकार सम्मेलन गरेर ढुंगामुढाको भर्त्सना गर्ने जनाएको छ ।

टीकापुरमा नागरिक उन्मुक्तिको अग्रता कायमै

कैलालीको टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै छ। मेयर पदका प्रत्यासी रामलाल डगौरा थारुले झन्डै दोब्बर मतले अग्रता लिइरहेका छन्। उनले हालसम्मको गणना अनुसार ४ हजार ८९ मत प्राप्त गरेका छन्।...

टीकापुरमा रेशम चौधरीको पार्टीको अग्रता

काठमाडौं– कारागारमा रहेका निलम्बित सांसद रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार कैलालीको टीकापुर नगरपालिकाको ५ नम्बर वडामा विजयी भएका छन् । नागरिक उन्मुक्ती पार्टीका वडाअध्यक्षमा बलवीर थारुसहित अन्य ५ जना निर्वाचित भएका हुन् । टीकापुरको मेयर र उपमेयरमा जारी मतगणनामा पनि चौधरीको पार्टीका उम्मेवाराले कायम गरेका छन् । उक्त पार्टीका तर्फबाट टीकापुरमा मेयरका उम्मेदवार रामलाल […]

टीकापुरमा रेशम चौधरीको पार्टीको अग्रता

३१ वैशाख, धनगढी । कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टीले सुरुवाती अग्रता लिएको छ । पहिलो एक सय मतको गणना सकिंदा रेशमकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठित नागरिक उन्मुक्ती पार्टीका मेयर पदका उम्मेदवारले ३४ मतसहित अग्रता लिएको निर्वाचन अधिकृत पुष्कर खड्काले जानकारी दिए । उनकाअनुसार नागरिक उन्मुक्ती पार्टीलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेका उम्मेदवारले […]