आजबाट टीकापुरमा नाउपाको पहिलो महाधिवेशन

टीकापुर । कैलालीको टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन सुरू हुँदैछ । आज, भोलि र पर्सिसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नाउपाका संरक्षक रेशमलाल चौधरी पार्टीको पहिलो अधिवेशन ऐतिहासिक हुने बताउँछन् । नेपालको दलीय राजनीतिक इतिहासमै सम्भवतः सबैभन्दा धेरै प्रतिनिधिको सहभागितामा नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आयोजना हुने भएको हो । पहिलो निर्वाचनमै […]

सम्बन्धित सामग्री

माओवादी महाधिवेशन : आजबाट प्रतिनिधिहरुले सामूहिक छलफलको निष्कर्ष सुनाउने

१४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा आजबाट प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने भएका छन् । दिउँसो एक बजेदेखि टोली नेताले छलफलको निष्कर्ष सुनाउने कार्यतालिका छ । निष्कर्ष सुनाउन टोली नेतालाई १५ मिनेटको समय दिइएको छ । सोमबारदेखि बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले […]

के फरक हुन्छ महाधिवेशन र राष्ट्रिय सम्मेलनमा ?

माओवादी केन्द्रको आठौँ महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ। राजधानीको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा आज ३ बजे महाधिवेशन उद्घाटन हुँदैछ। यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने भने पनि वडा तहदेखि नै...

कांग्रेसको चौधौं महाधिवेशन आजबाट

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आज (शुक्रबार) काठमाडौंमा सुरु हुँदैछ । उद्घाटन समारोह दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । यसका लागि तयारी पूरा भएको कांग्रेसले जनाएको छ ।बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली कांग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औंँ महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीले १४ औँ महाधिवेशनको लागि उद्घाटन लगायतका कामहरुको तयारी अन्तिम […]

कांग्रेस महाधिवेशन आजबाट सुरु

काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन गर्दै छन् । कांग्रेस महाधिवेशनमा देशका ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संघसंस्था तथा विदेशबाट गरी ४७ सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् । कांग्रेस नेता मीन […]

कांग्रेस महाधिवेशन आजबाट, ४६ सय प्रतिनिधि काठमाडौंमा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन गर्दै छन् । कांग्रेस महाधिवेशनमा देशका ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संघसंस्था तथा विदेशबाट गरी ४७ सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् । कांग्रेस नेता मीन विश्वकर्माले देश […] The post कांग्रेस महाधिवेशन आजबाट, ४६ सय प्रतिनिधि काठमाडौंमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राप्रपा महाधिवेशन आजबाट, थापा र लिङ्देन मैदानमा

काठमाडौं, मंसिर १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ। राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्। ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् । थापाले सोमबार राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दै उम्मेदवारी घोषणा […]

एमालेको १० औं महाधिवेशन, यस्तो छ रौनक (फोटोफिचर)

काठमाडौं । नेकपा एमालेको १० औ महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशन उद्घाटनस्थलमा चहलपहल बढेको छ । चितवनका बिभिन्न स्थानबाट जुलुस निस्किएका छन् । महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा नेता कार्यकर्ता पुग्ने क्रम शुरु भइसकेको छ । एमालेले महाधिवेशन उद्घाटन कार्यक्रममा बिभिन्न जिल्लाबाट ५ लाख कार्यकर्ता उपस्थित हुने दाबी गरेको छ । एमालेको […]

एमालेको १०औं राष्ट्रिय महाधिवेशन शुरु हुँदै

१० मंसीर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहमा हुँदैछ । ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरिसकेको एमालेले अब चितवन महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन मध्याह्नपछि हुने नेकपा एमालेले जनाएको छ । उद्घाटन […]

एमाले ‘हाइटेक’ महाधिवेशन आजबाट

चितवन, मंसिर ९ । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको भव्य तयारी सकिएको छ । आजबाट चितवनको नारायणगढमा महाधिवेशन सुरु हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुनेछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ । एमालेले महाधिवेशनलाई ‘हाइटेक’ प्रविधिमार्फत थप भव्य बनाइएको जनाएको छ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा […]

कांग्रेस वडा अधिवेशन आजबाट, कति जिल्लामा हुने छैन यकिन

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट शुरु हुँदैछ। कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार आज वडाबाट अधिवेशन शुरु हुन लागेको हो। कांग्रेसले एकैसाथ आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा अधिवेशन गर्ने प्रयास गरे पनि त्यो सम्भव भने हुन सकेन। कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म केन्द्रले ५६ जिल्लाको क्रियाशील सार्वजनिक…