२४ चैत, म्याग्दी। प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको बेनीनगरपालिका–४ सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले खचाखच भरिएको छ ।
जमीनभित्रबाट ५० डिग्री सेल्सियसको तातो पानी आउने कुण्डमा एक सातासम्म नियमित स्नान …