‘प्रदर्शन होइन, नतिजा महत्त्वपूर्ण’ – प्रशिक्षक अलमुताइरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत दोस्रो खेलमा श्रीलंकालाई पराजित गरेपछि प्रतियोगितामा प्रदर्शनभन्दा नतिजा महत्त्वपूर्ण हुने बताएका छन् । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अलमुताइरीले नेपालले लगातार दोस्रो जित हासिल गरेकोमा खुसी व्यक्त गरे । ‘म तीन अंक जोड्न सकेकोमा धेरै खुसी छु । खेल निकै कठिन थियो । यो प्रतियोगितामा अंक निकै महत्त्वपूर्ण छ र हामीले सम्भव भएको ६ मा सबै ६ जित्न […]

सम्बन्धित सामग्री

ब्राजिलको अन्तरिम प्रशिक्षक डिनिज पदमुक्त, स्थायी प्रशिक्षकको खोजी

२२ पुस, काठमाडौं । ब्राजिलियन फुटबल टिमका अन्तरिक प्रशिक्षक फर्नान्डो डिनिज पदमुक्त भएका छन् । डिनिजको प्रशिक्षणमा विश्वकप छनोटमा खराब नतिजा आएपछि ब्राजिलले डिनिजलाई जिम्मेवारीबाट हटाएर स्थायी प्रशिक्षक खोज्ने जनाएको छ । एक वर्षको सम्झौता रहेका डिनिजको प्रशिक्षणमा ब्राजिलले विश्वकप छनोटको ६ खेल खेलेको थियो । जसमा ब्राजिल ३ खेलमा पराजित हुँदा २ खेल जितेको थियो भने […]

काठमाडौंको लागि प्रशिक्षक सिफारिस

१५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका, शिक्षा विभागले प्रशिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार प्रशिक्षकमा अनुपमा शर्मा सिफारिस भएकी छिन् । बागमती प्रदेश सरकारबाट पारित भएको विस्तारित तालिम केन्द्र काठमाडौंको लागि (साविकको शैक्षिक तालिम केन्द्र) एक जना प्रशिक्षक पदको लागि २८ मंसिरमा आवेदन माग गरिएको थियो । माग भए बमोजिम आवेदन दिएका […]

‘नतिजा अपेक्षा अनुसार’ – प्रशिक्षक श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ टोलीका मुख्य प्रशिक्षक सुनिल कुमार श्रेष्ठले साफ यू१९ च्याम्पियनसिपमा माल्दिभ्समाथिको सानदार जित अपेक्षा अनुसार भएको बताएका छन् । माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपालले समूह ए को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । जितपछि उनले नतिजा अपेक्षा अनुसार भएको बताएका छन् । ‘आजको खेल हामीलाई गर वा मरको […] The post ‘नतिजा अपेक्षा अनुसार’ – प्रशिक्षक श्रेष्ठ first appeared on हाम्रो खेलकुद.

राम्रो नतिजा ल्याउनेमा प्रशिक्षक अनेसे आशावादी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले साफ च्याम्पियनसिपमा टोलीले राम्रो प्रदर्शन गर्नेमा आशावादी रहेको बताएका छन् । नेपाल विहीबार फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेपछि शुक्रबार भारत पुगेको थियो । त्यसयता टोलीले बेंगलोरमै रहेर नियमित प्रशिक्षण गरेको छ । प्रशिक्षक अनेसेले साफ च्याम्पियनसिप २०२३ को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा […] The post राम्रो नतिजा ल्याउनेमा प्रशिक्षक अनेसे आशावादी first appeared on Hamro Khelkud.

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरले पद छाड्ने

काठमाडौं : विश्वकप लिग-२ अन्तर्गत नामिबिया सिरिजमा नेपाली क्रिकेट टोलीले गतिलो प्रदर्शन नगरेपछि राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरले पद छाड्ने आँकलन गरिएको छ।प्रशिक्षक प्रभाकरले नै पनि लामो समय नेपाली टिमको प्रशिक्षक रहन नचाहेको र क्यानले पनि लिग-२ मा नेपालको खेल र नतिजा गतिलो नभएसँगै नयाँ प्रशिक्षक ल्याउनुपर्ने सुझाव सबैतिरबाट पाएकाले प्रभाकरले अब राष्ट्रिय टिम छाड्ने क्यानसम्बद्ध स्रोतले बताएको छ।विश्वकप लिग-२ मा नामिबियामा नेपाली टोलीको प्रदर्शनबारे न

ब्राजिलका प्रशिक्षक टिटेले पद छाडे

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा क्रोएसियासँग हारेपछि ब्राजिलका प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरेका छन् । प्रतियोगिता सुरु हुनुअघि नै प्रशिक्षकले जस्तोसुकै नतिजा आएपनि आफू जिम्मेवारीमा नरहने बताएका थिए । ६१ वर्षीय प्रशिक्षक पछिल्लो ६ वर्षदेखि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिरहेका थिए । उनले सन् २०१९ मा कोपा अमेरिका उपाधि दिलाएपनि विश्वकपमा क्वाटरफाइनल […]

राम्रो नतिजाका लागि तयारी गरेका छौं : प्रशिक्षक महर्जन

७ कात्तिक, काठमाडौं । नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले छोटो तयारीका बाबजुद एएफसी यू–२३ एसियन कप छनोटमा राम्रो नतिजा ल्याउने बताएका छन् । एएफसी यू–२३ एसियन कप छनोटमा नेपालले सोमबार बलियो टोली इरानविरुद्ध खेल्दै यात्रा शुरु गर्दैछ । समूह बी को खेलअघि आइतबार भएको प्रि–म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले राम्रो […]

एसियन कप छनोटमा राम्रो नतिजाका लागि तयार छौँ : मुख्य प्रशिक्षक महर्जन

काठमाण्डाै – नेपाली २३ वर्षमुनिको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले एएफसी २३ वर्षमुनिको एसियन कप छनोटमा राम्रो नतिजा निकाल्न टोली तयार रहेको बताएका छन् ।  ताजिकिस्तानमा आज आइतवार भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले विपक्षी टोली राम्रो भए पनि आफूहरूले राम्राे नतिजाका लागि सक्दो प्रयास गर्ने बताएका हुन् । साफ च्याम्पियनशिपका कारण टोलीले पर्याप्त तयारी गर्न नसकेको उनको भनाइ छ ।  कप्तान तथा गोलकीपर अर्पण कार्कीले अहिलेसम्मको तयारी राम्रो रहेको र प्रतिस्पर्धाका लाग...

पेनाल्टी नभएको भए खेलको नतिजा फरक हुन्थ्यो : प्रशिक्षक अलमुताइरी

२५ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले जोर्डन विरुद्ध पेनाल्टी नभएको भए खेलको नतिजा फरक हुन सक्ने प्रतिक्रिया दिएका छन् । फिफा विश्वकप र एएफसी एसियन कपक छनोट अन्तर्गत जोर्डन विरुद्ध सोमबार ३-० ले पराजित भएपछि प्रशिक्षक अलमुताइरीले पेनाल्टीपछि खेल परिवर्तन भएको प्रतिक्रिया दिएका हुन् । ‘हामीले राम्रो खेल्यौँ । पहिलो […]