गुरुङ समुदायको महान पर्व तमु ल्होछार /ल्होसार सनिबार मुलुकभर विभिन्न कार्यक्रम गरि मनाईएको छ। काठमाण्डौँ उपत्यका र त्यस वरपरका जिल्लामा बसोबास गर्दै आएका गुरुङ समुदायहरुले राजधानीको टुँडिखेलमा जम्मा भई ल्होछार मनाएका छन् । विभिन्न परम्परागत भेष भुषामा सजिएका गुरुङ समुदायका महिला पुरुषको झांकीले टुँडिखेल निकै मनमोहक देखिएको थियो। विशेष समारोहमा तमु समुदायका परम्परागत विभिन्न झाँकीहरु…