यसरी मनाइयाे तमु ल्होछार [फिटो फिचर] - Naya Patrika
गुरुङ समुदायले आज आफ्नो नयाँ वर्षको रुपमा तमु ल्होछार मनाएका छन् । आफन्तसँग भेटघाट गर्ने, नयाँ लुगा लगाउने र सेलरोटी, खिरलगायत मिठा परिकार खाएर नाचगान गरी ल्होसार मनाउने गरिन्छ ।...पूरा पढ्नुहोस् »
ल्होछार नेपालमा विभिन्न जाति र समुदायहरूले फरक फरक समयमा मनाउँदै आएको एउटा पर्व हो । यस पर्वले आफ्नै किसिमको सामाजिक, सॉंस्कृतिक, धार्मिक र आर्थिक महत्व बोकेको पाइन्छ । तर ल्होछार मान्ने जाति र समुदायहरूमा भने एकरूपता नभई फरक समय र नामले ल्होछार पर्व मनाउ‘दै आएका छन् । यही क्रममा गुरुङ जातिले पुस १५ गतेको दिन तमु ल्होछार मनाउँदछ भने तामाङ जातिले माघ शुक्ल प्रतिप्रदाको दिन सोनाम ल्होछार मनाउ‘दछन् । उता हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातिले फागुन शुक्ल प्रतिपदाको दिन ग्याल्
उपराष्ट्रपति नन्दबहादुर पुनले ल्होसार पर्वले नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । तमु (गुरुङ) समुदायको महान् चाड तमु ल्होछार÷ल्होसार–२०७८ का अवसरमा आज शुभकामना दिँदै उहाँले देशको मौलिक संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्नुका साथै राजनीतिक स्थायित्व, दिगो विकास र संविधानको पालनमा ल्होसारले प्रेरित गर्ने बताए ।गाई वर्गको बिदाइ र बाघ वर्गको स्वागत गर्दै देश तथा विदेशमा रहेका तमु (गुरुङ) समुद
१५ पुस, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ल्होसार पर्वले नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । तमु (गुरुङ) समुदायको महान् चाड तमु ल्होछार (ल्होसार)२०७८ का अवसरमा आज शुभकामना दिँदै उनले देशको मौलिक संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्नुका साथै राजनीतिक स्थायित्व, दिगो विकास र संविधानको पालनमा […]
गण्डकी प्रदेश सरकारले तमु ल्होछार पर्वका अवसरमा सार्वजनिक विदा दिने भएको छ । गुरुङ समुदायले पुस १५ मा मनाउँदै आएको तमु ल्होछारमा गण्डकी प्रदेशमा सरकारले एकदिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले बिहीबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । प्रदेश सरकारले बर्षमा राष्ट्रिय बाहेक ६ दिन स्थानीय बिदा सक्ने गरी अधिकार पाएको छ । गण्डकी प्रदेश सरकारले तमु ल्होछार जस्तै माघे संक्रान्ति, इद लगायतमा स्थानीय बिदा दिँदै आएको
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँण भोलि पोखरा पुग्ने भएका छन्। रेष्टुरेण्ट तथा बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा आयोजना गर्न लागेको २३ औं पोखरा सडक महोत्सवलाई उद्घाटन गर्न गृहमन्त्री खाँण पोखरा पुग्ने कार्यक्रम रहेको बताइएको छ।दिउँसो १ बजे कोमागाने पार्क लेक साइडमा खाँणले सडक महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि गृहमन्त्री खाँणले दिउँसो २:३० बजे तमु धिं नेपालले तमुहरुको नयाँवर्ष तमु ल्होछार(तोल्हो) २०७८ को अवसरमा आयोजना गरेको ल्होछार विशेष कार्यक्
पाँचथरको रानिटारमा जारी प्रथम तमु ल्होछार महिला फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएका दुई खेलमा बिर्तामोड र कन्काइ फुटबल टिम विजयी हुँदै सेमीफाइनलमा प्रवेश गरेका छन् ।
ठूलो तालमा एउटा कछुवा दक्षिणतिर मुख गरेर बसेको थियो। आर्य मञ्जुश्री त्यहाँ गए। उनले पूर्वतिरबाट काठको बिँड भएको फलामको कर्दले कछुवालाई प्रहार गरे। यसरी हान्दा कछुवाको पेट छेडेर कर्दको टुप्पो पश्चिमतिर निस्क्यो, काठको बिँड पूर्वतिर रह्यो। छटपटिएर कछुवाले मुखबाट आगोको ज्वाला छाड्यो।
गुरुङ समुदायको महान पर्व तमु ल्होछार /ल्होसार सनिबार मुलुकभर विभिन्न कार्यक्रम गरि मनाईएको छ। काठमाण्डौँ उपत्यका र त्यस वरपरका जिल्लामा बसोबास गर्दै आएका गुरुङ समुदायहरुले राजधानीको टुँडिखेलमा जम्मा भई ल्होछार मनाएका छन् । विभिन्न परम्परागत भेष भुषामा सजिएका गुरुङ समुदायका महिला पुरुषको झांकीले टुँडिखेल निकै मनमोहक देखिएको थियो। विशेष समारोहमा तमु समुदायका परम्परागत विभिन्न झाँकीहरु…