गुरुङ समुदायले आज तमु ल्होछार मनाउँदै

हरेक वर्षको पुस १५ गतेका दिन तमु ल्होछार मनाइन्छ। तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होछार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ।...