एमजी जेडएस र सेरेस-३ ईभीमा पाइने ११ भिन्नता

काठमाडौं । विद्युतीय कारको बिक्री बढेसँगै प्रतिस्पर्धा पनि बढ्दै जान थालेको छ । कुनै समय नेपाली बजारमा हुन्डाई कोना र एमजी जेडएस ईभी बीच प्रतिस्पर्धा चलिरहेको थियो । त्यसपछि अन्य प्रतिस्पर्धी ब्राण्ड र मोडल थपिदै गएका छन् । एमएडब्लू वृद्धिले नेपाली बजारमा सेरेस ब्राण्ड ल्याएसँगै यो सेग्मेन्टमा थप प्रतिस्पर्धी थपिदै गएका छन् । बीवाइडी एटो-३, […]

सम्बन्धित सामग्री

एमजी जेडएस ईभीको अफर २० सेप्टेम्बरसम्म

नेपालमा एमजी मोटर्सको अधिकृत वितरक र आयातकर्ता पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी डिलक्सको

अब कुनै पनि पुरानो गाडी दिएर नयाँ एमजी जेडएस ईभी लैजान पाइने

एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लिले आफ्नो १०० औं वार्षिकोत्सवको अवसरमा एक्सचेन्ज अफर सार्वजनिक गरेको छ ।  यसअन्तर्गत ग्राहकहरुले कुनै पनि पुरानो गाडी दिएर नयाँ एमजी जेडएस ईभी घर लैजान सक्नेछन् । साउन २६ देखि भदौ २४ सम्म लागू हुने यस अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, वीरगंज, विराटनगरस्थित...

एमजी जेडएस ईभी डिलक्सको बुकिङ खुल्ला

एमजी गाडीको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयुभि एमजी जेडएस ईभी (डिलक्स) को प्रि–बुकिङ खुल्ला गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणमा ५० किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा अत्यधिक कर वृद्धि भएपनि एमजीको यस मोडलको गाडीको मूल्य ५२.९९ लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको […]

सिङ्गल चार्जमा ३२० किलोमिटर गुड्ने एमजी जेडएस ईभीको बुकिङ खुला, यस्तो छ मूल्य

एमजीका लागि नेपालको आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँँ इलेक्ट्रिक भेरियन्टको एसयूभी एमजी जेड एसयूभीका लागि प्रि–बुकिङ खुल्ला गरेको छ ।

एमजी जेडएस इभीको बुकिङ खुला

काठमाडौं । नेपालका लागि एमजी भेइकलको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँँ इलेक्ट्रिक भेरियन्टको एसयूभी एमजी जेडएस इभीको प्रि–बुकिङ खुला गरेको छ । यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्यूएचको ब्याट्री क्षमता रहेको कम्पनीले जानकारी दिएको छ । सुरक्षाका लागि यसमा ६ ओटा एयर ब्याग, इएसपी, इएबी, एचडीसी, अटो होल्ड जस्ता फिचर राखिएको कम्पनीको भनाइ छ । दुईओटा भेरियन्टमा उपलब्ध यस एसयूभीको कम्फर्ट भेरियन्टको मूल्य रू. ४८ लाख ४९ हजार राखिएको छ भने डिलक्स भेरियन्टको मूल्य रू. ५२ लाख ४९ हजार राखिएको कम्पनीले जानकारी दिएको छ । वैशाखदेखि उपभोक्तालाई डेलिभरी गर्न शुरू गरिने भनिएको यस एसयूभीलाई रू. १ लाख अग्रिम भुक्तानी गरेर प्रि–अर्डर अथवा बुक गर्न सकिने बताइएको छ ।

एमजी जेडएस इभीको बुकिङ खुला

नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले लङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस् इभिको बुकिङ खुला गरेको छ ।४४० किलो मिटर रेन्ज भएको यस विद्युतीय गाडीको ब्याट्री ७२.६ केडब्ल्यूएचको छ भने यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ । एमजी जेडएस इभिको इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेट गरिएको छ ।यसको इन्टेरियरमा […]

नेपाली बजारमा विद्युतीय गाडी एमजी जेडएस् इभिको लागि बुकिङ खुला

नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले लङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस् इभिको लागि बुकिङ खुला गरेको छ । ४४० किमी रेन्ज भएको यस विद्युतीय गाडीको ब्याट्री ७२.६ किलोवाटको छ भने यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ । एमजी जेडएस इभिको इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको कम्पनीको भनाइ छ । यसको इन्टेरियरमा...

एमजीको नयाँ जेडएस विद्युतीय कार नेपाली बजारमा

नेपालमा एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले जेडएस ईभी २०२२ सार्वजनिक गरेको छ ।एमजी जेडएस २ वटा भेरियन्टमा उपलब्ध छ । स्ट्यान्डर्ड रेञ्ज ५१.५ किलोवाट आवर र लङ रेञ्ज ७६.६ किलोवाट आवर ब्याट्रीमा गाडी उपलब्ध छ । स्ट्यान्डर्ड रेञ्जको एकपटक चार्जमा ३१९ किमि छ र लङ्गरेञ्ज ४४० किमि रहेको कम्पनीले दाबी गरेको छ । गाडीको […]

एमजीको नयाँ विद्युतीय गाडी जेडएस इभी २०२२ नेपाली बजारमा

नेपाली बजारमा एमजीको नयाँ विद्युतीय गाडी ‘एमजी जेडएस इभी २०२२ आएको छ । नेपालका लागि एमजी मोरिस ग्यारेणा मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले जेडएस इभी भित्रेयाएको हो । कम्पनीले आइतबार नक्सालस्थित आफ्नै शोरुममा एक कार्यक्रमको आयोजना गर्दै जेडएस इभीको नयाँ अपडेट भर्सन २०२२ सार्वजनिक गरेको हो । स्ट्यान्डर्ड रेन्ज र ला रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध जेडएस इभी  दुईवटा ब्याट्री प्याकको विकल्पामा आएको छ । कम्पनीका अनुसार ५१.५ किलोवाट हाई–टेक ब्याट्रीमा उपलब्ध