सिङ्गल चार्जमा ३२० किलोमिटर गुड्ने एमजी जेडएस ईभीको बुकिङ खुला, यस्तो छ मूल्य
एमजीका लागि नेपालको आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँँ इलेक्ट्रिक भेरियन्टको एसयूभी एमजी जेड एसयूभीका लागि प्रि–बुकिङ खुल्ला गरेको छ ।
काठमाडौं । नेपालका लागि एमजी भेइकलको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँँ इलेक्ट्रिक भेरियन्टको एसयूभी एमजी जेडएस इभीको प्रि–बुकिङ खुला गरेको छ । यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्यूएचको ब्याट्री क्षमता रहेको कम्पनीले जानकारी दिएको छ ।
सुरक्षाका लागि यसमा ६ ओटा एयर ब्याग, इएसपी, इएबी, एचडीसी, अटो होल्ड जस्ता फिचर राखिएको कम्पनीको भनाइ छ । दुईओटा भेरियन्टमा उपलब्ध यस एसयूभीको कम्फर्ट भेरियन्टको मूल्य रू. ४८ लाख ४९ हजार राखिएको छ भने डिलक्स भेरियन्टको मूल्य रू. ५२ लाख ४९ हजार राखिएको कम्पनीले जानकारी दिएको छ । वैशाखदेखि उपभोक्तालाई डेलिभरी गर्न शुरू गरिने भनिएको यस एसयूभीलाई रू. १ लाख अग्रिम भुक्तानी गरेर प्रि–अर्डर अथवा बुक गर्न सकिने बताइएको छ ।
काठमाडौं । मोरिस ग्यारेको सर्वाधिक सफल एसयूभी जेडएस ईभी नेपाल आउने भएको छ । अघिल्लो वर्ष फागुन १५ गते सार्वजनिक भएको फेसलिफ्ट जेडएस त्यसपछि एक यूनिट पनि नेपाल आएको थिएन । जेठ अन्तिम र असारमा ग्राहकलाई डेलिभरी दिनेगरी एमजीले जेडएस ईभीको बुकिङ खुला गरेको थियो । कम्पनीले दुई ब्याट्री अप्सनमा जेडएस ईभी नेपालमा उपलब्ध गराउने […]
नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले लङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस् इभिको बुकिङ खुला गरेको छ ।४४० किलो मिटर रेन्ज भएको यस विद्युतीय गाडीको ब्याट्री ७२.६ केडब्ल्यूएचको छ भने यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ । एमजी जेडएस इभिको इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेट गरिएको छ ।यसको इन्टेरियरमा […]
नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले लङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस् इभिको लागि बुकिङ खुला गरेको छ । ४४० किमी रेन्ज भएको यस विद्युतीय गाडीको ब्याट्री ७२.६ किलोवाटको छ भने यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ ।
एमजी जेडएस इभिको इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको कम्पनीको भनाइ छ । यसको इन्टेरियरमा...