नेपाली बजारमा एमजीको नयाँ विद्युतीय गाडी ‘एमजी जेडएस इभी २०२२ आएको छ । नेपालका लागि एमजी मोरिस ग्यारेणा मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले जेडएस इभी भित्रेयाएको हो । कम्पनीले आइतबार नक्सालस्थित आफ्नै शोरुममा एक कार्यक्रमको आयोजना गर्दै जेडएस इभीको नयाँ अपडेट भर्सन २०२२ सार्वजनिक गरेको हो । स्ट्यान्डर्ड रेन्ज र ला रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध जेडएस इभी दुईवटा ब्याट्री प्याकको विकल्पामा आएको छ । कम्पनीका अनुसार ५१.५ किलोवाट हाई–टेक ब्याट्रीमा उपलब्ध