काठमाडौं, साउन १२। अमर्यादित व्यापारिक क्रियाकलाप गर्ने व्यापारिक फर्मलाई सरकारले करिब सवा तीन करोड रूपैयाँ जरिवाना गरेको छ। बजारमा उपभोक्तासँग चर्को मूल्य लिने, अखाद्य वस्तु बिक्री–वितरण लगायत गलत व्यावसायिक क्रियाकलाप गर्ने फर्महरूलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन करोड ३३ लाख ७० हजार रूपैयाँ जरिवाना गरेको हो। गत आर्थिक वर्षमा ४७ सय ७९ फर्मको […]