फर्केला पुरानो व्यापारिक सम्बन्ध ?

काठमाडौं– नेपाल र उत्तरी छिमेकी चीनबीच २०७२ देखि ‘चिसिएको’ व्यापारिक सम्बन्धमा अहिले सुधारका संकेत देखिएका छन् । २०७२ को विनाशकारी भूकम्प र सन् २०१९ देखि सुरु भएको कोभिड महामारीका कारण चीनले नेपालतर्फका स्थलगत सबै नाका बन्द गर्ने निर्णय गरेसँगै दुई मुलुकबीचको व्यापारिक सम्बन्धमा चिसोपना आएको थियो । नेपालले यसबीचमा व्यापारिक कारोबार पुरानै लयमा फर्काउन आफ्नो […]