प्रधानमन्त्रीको गृहजिल्लामा खस्यो ४५ प्रतिशत मत

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा ४५ प्रतिशत मत खसेको छ। यो दिउँसो ४ बजेसम्मको अपडेट हो। मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार डडेल्धुरामा शान्तिपूर्ण ढंगमा मतदान भइरहेको छ। ‘एक निर्वाचन क्षेत्र...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको गृहजिल्लामा आजबाट मतगणना हुने, अझै पुगेनन सबै मतपेटिका

डडेल्धुराः डडेल्धुरामा सोमबारबाट मतगणना सुरु हुने भएको छ। मत पेटिकाहरू जिल्ला सदरमुकाम ल्याउन ढिलो भएकाले मतगणना आजबाट सुरु हुने भएको हो। जिल्लाको परशुराम नगरपालिका, आलिताल गाउँपालिकालगायतका टाढाका मत पेटिकाहरू आउन ढिलो भएको हो। निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख माधव प्रसाद फुयाँलका अनुसार जोगबुढा क्षेत्रबाट मतपेटीका बोकेको गाडी खोलामा फसेको थियो। अहिले बिहान मतपेटीका बोकेको गाडी पुग्ने […]

प्रधानमन्त्रीको गृहजिल्लामा ५६ प्रतिशत मत खस्यो !

डडेल्धुरा : प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा ५६ प्रतिशत मत खसेको छ। डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार ५६ मत खसेको हो।'हामी पूर्वविवरण संकलन गर्दै छौँ,' उनले भने, '५६ प्रतिशत मत खसेको अनुमान गरिएको छ।' प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस वीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन

प्रधानमन्त्रीको गृहजिल्लामा तात्यो चुनावी माहोल (फोटो फिचर)

डडेल्धुरा : निर्वाचन नजिकिएसँगै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा राजनीतिक माहोल तात्दै गएको छ। दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको जिल्लामा चुनावी सरगर्मी बढेको हो।सत्तामा रहेको नेपाली कांग्रेसले अहिले चुवानी अभियान तीव्र बनाएको छ। डडेल्धुरा कांग्रेसले पनि ‘घर–घर जाऊँ, कांग्रेस जिताऊँ’ अभियान जिल्लाका सातवटै स्थानीय तहमा सञ्चालन गरिरहेको छ। दुईवटा नगरपालिकामध्ये परशुराममा सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं कांग्र

प्रधानमन्त्रीको गृहजिल्लामा निर्वाचन अभियानप्रति तीव्र असन्तुष्टि

डडेल्धुरा । डडेल्धुरा जिल्लामा एकपक्षीय रुपमा स्थानीय निर्वाचन अभियान सुरु गरेको भन्दै नेपाली कांग्रेस परशुराम नगरपालिका नेता कार्यकर्ताले कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका छन् । स्थानीय निर्वाचन लक्षित चुनावी कार्यक्रम सम्पन्न गर्न केन्द्रदेखि नै प्रतिनिधि छनौटमा असन्तुष्टि जनाउँदै परशुराम नगर सभापति राज बहादुर भण्डारीको अध्यक्षतामा कार्यकर्ता भेला सम्पन्न गरी जिल्ला सभापति भिम बहादुर साउँदको कार्यक्रम […]

प्रधानमन्त्रीको गृहजिल्लामा खानेपानीको हाहाकार

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा खानेपानीको हाहाकार भएको छ । सदरमुकामसहित ग्रामिण क्षेत्रमा खानेपानीको हाहाकार भएको हो । बागबजार, तुफानडाँडा, खलङ्गा, किर्तिपुर र पोखरालगायतका क्षेत्रमा एक हप्तादेखि  खानेपानीको हाहाकार भएको...

प्रधानमन्त्रीको गृहजिल्लामा एमसीसीविरुद्ध प्रदर्शन

सार्वभौतमसत्ता सम्पन्न जनप्रतिनिधिमूलक संस्थाबाट एमसीसी पारित गरिनु नेपाल र नेपालीका लागि घातक भएको भन्दै विद्यार्थीहरूले नाराबाजी गर्दै प्रदर्शन गरेको बोलन्या थलीले जनाएको छ ।

संसद् विघटनविरुद्ध प्रधानमन्त्रीको गृहजिल्लामा सशक्त आन्दोलनको तयारी

झापा : दोस्रो पटक भएको संसद् विघटनविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा सशक्त आन्दोलनको तयारी गरिँदै छ। देश र जनताविरुद्ध जघन्य अपराध भएको र फेरि एक पटक आन्दोलित हुनुपर्ने भन्दै झापाका राजनीतिक दलहरूले संयुक्त विज्ञप्तिमार्फत यस्तो आह्वान गरेका हुन्।बिर्तामोडमा आज बसेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्रसहित झापाका ९ वटा राजनीतिक दलका प्रतिनिधिले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै लोकतन्त्रको संस्थागत विकास र प्राप्त उपलब्धिहरूको

सन्दर्भ वाणिज्य सङ्घको चुनाव : प्रधानमन्त्रीको गृहजिल्लामा फुटेन नेकपा

झापा / देशैभरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएर एकअर्काविरुद्ध शक्ति प्रदर्शन र आरोप प्रत्यारोपमा उत्रिरहेका बेला झापामा उद्योगी व्यवसायीको निर्वाचनमा नेकपा सग्लो भएर चुनावमा होमिएको छ । दुवै नेकपाले झापाको विर्तामोड उद्योग वाणिज्य सङ्घ कार्यसमितिको यही फागुन १६ गते हुने निर्वाचनमा साझा उम्मेदवार चयन गरेका छन् । नेकपाका दुवै समूह चुनावमा एकताबद्ध मात्र भएका... The post सन्दर्भ वाणिज्य सङ्घको चुनाव : प्रधानमन्त्रीको गृहजिल्लामा फुटेन नेकपा appeared first on Purbeli News.

भागरथीको हत्यारालाई कारबाही माग्दै प्रधानमन्त्रीको गृहजिल्लामा प्रदर्शन

भद्रपुर : भागरथी भट्टका दोषीलाई कारबाही माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा आइतबार विरोध प्रदर्शन भएको छ। ओलीको गृह नगर दमक र मेचीनगरमा छुट्टाछुट्टै विरोध प्रदर्शन गरिएको हो। दमकमा मेची महाकाली बुहारी संयुक्त आवाज उपशाखा र मेचीनगरमा नेपाल विद्यार्थी सङ्घ त्रिदेव बहुमुखी क्याम्पस इकाई समितिले विरोध प्रदर्शन गरेका हुन्। मेची–महाकाली बुहारी संयुक्त आवाज उपशाखाले दमकको गणतन्त्र चोकमा भेला भएर महिलामाथि हुने सबै प्रकारका हिंसा रोक्न, बलाकारका घटनामा संलग्नलाई तु