प्रधानमन्त्रीको गृहजिल्लामा निर्वाचन अभियानप्रति तीव्र असन्तुष्टि

डडेल्धुरा । डडेल्धुरा जिल्लामा एकपक्षीय रुपमा स्थानीय निर्वाचन अभियान सुरु गरेको भन्दै नेपाली कांग्रेस परशुराम नगरपालिका नेता कार्यकर्ताले कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका छन् । स्थानीय निर्वाचन लक्षित चुनावी कार्यक्रम सम्पन्न गर्न केन्द्रदेखि नै प्रतिनिधि छनौटमा असन्तुष्टि जनाउँदै परशुराम नगर सभापति राज बहादुर भण्डारीको अध्यक्षतामा कार्यकर्ता भेला सम्पन्न गरी जिल्ला सभापति भिम बहादुर साउँदको कार्यक्रम […]