पेरिसडाँडामा खिचियो चुनावी गीत, भिडियोमा प्रचण्ड पनि

अरु केही थाहा छैन गठबन्धनलाई नजिताई भा’छैन प्रचण्डले सोचेजस्तो गर्नै पा’छैन आगामी मंसिर ४ गते हुने चुनावमा सत्ता गठबन्धनलाई जिताउन आग्रह गर्दै तयार पारिएको गीतका शब्द हुन् यी । गीतको भिडियोको छायांकन बुधबार भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरु चुनावी गीतको भिडियोमा फिचर्ड भएका छन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय […]

सम्बन्धित सामग्री

‘अघि अघि प्रचण्ड’ भन्दै बद्री पंगेनीले गाए माओवादीको चुनावी गीत

काठमाडौं । पाँच वर्षअघि रिलिज भएको ‘मैं पनि एमाले…’ गीत गाउँदा बद्री पंगेनीलाई धेरैले नेकपा एमाले निकट गायक ठाने । प्रिया भण्डारीसँग उनले मिलेर गाएको उक्त चुनावी गीतलाई एमालेले मतदाता रिझाउन भरपुर उपयोग गरेको थियो । यस्तो लाग्थ्यो, उक्त गीत एमालेको ‘एन्थेम’ किन नहोस् । पाँच वर्षपछि पंगेनीको सांगीतिक करिअरमा राजनीतिक सिफ्ट भएजस्तो देखिन्छ । […]

बद्री पंगेनीले गाए माओवादीको चुनावी गीत

नेकपा एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ गायक बद्री पंगेनीले यसपटक भने नेकपा माओवादी केन्द्रको पनि चुनावी गीतमा स्वर दिएका छन् ।  ‘अघि अघि प्रचण्ड’बोलको माओवादी केन्द्रको चुनावी गीतमा पंगेनीले स्वर दिएका हुन् । जसमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छन् । स्मिता प्रचण्डकी नातिनी हुन् ।गीतमा शब्द एकनारायण भण्डारीले लेखेका हुन् । भण्डारीले एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ कोरेका थिए  । गीतमा बद्री पंगेनी र प्रिया भण्डारी

गठबन्धनलाई जिताउन आग्रह गर्दै प्रचण्डकी नातिनीले ल्याइन् चुनावी गीत

काठमाडौं । मंसिर ४ गते हुने चुनावमा सत्तारुढ गठबन्धनलाई जिताउन अपिल गर्दै माओवादी केन्द्रले चुनावी गीत सार्वजनिक गरेको छ । माओवादी केन्द्रिय कार्यालय कोटेश्वर पेरिसडाँडामा यसैसाता खिचिएको उक्त गीतमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवादेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फिचर्ड छन् । चेतन सापकोटाको संगीत तथा स्वर रहेको गीतमा प्रचण्डकी नातिनी स्मिताको पनि […]

एमालेबाट राजीनामा दिएका वामदेव गौतमले माधव नेपालको पार्टीका लागि लेखे गीत

काठमाडौं : नेकपा एमालेबाट राजीनामा दिएका वामदेव गौतमले नेकपा एकीकृत समाजवादीको लागि चुनावी गीत लेखेका छन्। गौतमले लेखेको गीत कृष्ण केसी र जुना श्रीष मगरले गाएका छन्।  तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवादका बेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा उभिएका उनी नेकपा एमाले विभाजनका बेलामा…

ओली पक्षका कार्यकर्ताले हेटौंडामा लड्डु खाए, 'सै पनि एमाले'मा नाँचे

मकवानपुर : सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र एकताअघिकै अवस्थामा पुगेको भन्दै ओली पक्षका नेता कार्यकर्ताले हेटौंडामा खुसियाली मनाएका छन्। अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएर पार्टी एकताका लागि नयाँ नाम ल्याउन भनेपछि हेटौंडामा चुनावी गीत ‘सै पनि एमाले मै पनि एमाले’भन्दै सडकमा नाँचगान गरेका हुन्। केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएर आफूहरुको पार्टी पुरानै नेकपा एम

‘आउँछ, आउँछ प्रचण्ड आउँछ, कालो बादल फाटेर घाम लाउँछ’

चुनावी सभा र घरदैलोमा घन्किने चुनावी गीत प्रत्यक्ष रुपमा गाउनका लागि लोक तथा दोहोरी गायक बद्री पंगेनी यतिखेर चितवनमा छन् । पंगेनीले आइतबार र सोमबार माडीको विभिन्न भागमा आयोजित चुनावी सभामा प्रचण्डकै अगाडि गीत गाउँदै भने, ‘आउँछ, आउँछ प्रचण्ड आउँछ, कालो बादल फाटेर घाम लाउँछ ।’ प्रचण्डको अगाडि उभिएर ब