‘आउँछ, आउँछ प्रचण्ड आउँछ, कालो बादल फाटेर घाम लाउँछ’

चुनावी सभा र घरदैलोमा घन्किने चुनावी गीत प्रत्यक्ष रुपमा गाउनका लागि लोक तथा दोहोरी गायक बद्री पंगेनी यतिखेर चितवनमा छन् । पंगेनीले आइतबार र सोमबार माडीको विभिन्न भागमा आयोजित चुनावी सभामा प्रचण्डकै अगाडि गीत गाउँदै भने, ‘आउँछ, आउँछ प्रचण्ड आउँछ, कालो बादल फाटेर घाम लाउँछ ।’ प्रचण्डको अगाडि उभिएर ब