एमालेको मात्रै गीत गाउँदै आएका बद्री पंगेनीले यसपाली गाए माओवादी केन्द्रको चुनावी गीत

काठमाडौं : नेकपा (एमाले)को चुनावी गीत गाउँदै आएका बद्री पंगेनीले यसपटक नेकपा (माओवादी केन्द्र)को चुनावी गीतमा स्वर भरेका छन्। माओवादी केन्द्रलाई भोट मागिएको ‘अघि अघि प्रचण्ड’ बोलको गीतमा पंगेनीको स्वर सुन्न सकिन्छ। गीतकार एकनारायण भण्डारीको शब्द रहेको यस गीतमा पंगेनीका साथै गायिका स्मिता दाहालको पनि स्वर रहेको छ। स्मिता प्रचण्डकी नातिनी…

सम्बन्धित सामग्री

बद्री पंगेनीले गाए माओवादीको चुनावी गीत

नेकपा एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ गायक बद्री पंगेनीले यसपटक भने नेकपा माओवादी केन्द्रको पनि चुनावी गीतमा स्वर दिएका छन् ।  ‘अघि अघि प्रचण्ड’बोलको माओवादी केन्द्रको चुनावी गीतमा पंगेनीले स्वर दिएका हुन् । जसमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छन् । स्मिता प्रचण्डकी नातिनी हुन् ।गीतमा शब्द एकनारायण भण्डारीले लेखेका हुन् । भण्डारीले एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ कोरेका थिए  । गीतमा बद्री पंगेनी र प्रिया भण्डारी

‘आउँछ, आउँछ प्रचण्ड आउँछ, कालो बादल फाटेर घाम लाउँछ’

चुनावी सभा र घरदैलोमा घन्किने चुनावी गीत प्रत्यक्ष रुपमा गाउनका लागि लोक तथा दोहोरी गायक बद्री पंगेनी यतिखेर चितवनमा छन् । पंगेनीले आइतबार र सोमबार माडीको विभिन्न भागमा आयोजित चुनावी सभामा प्रचण्डकै अगाडि गीत गाउँदै भने, ‘आउँछ, आउँछ प्रचण्ड आउँछ, कालो बादल फाटेर घाम लाउँछ ।’ प्रचण्डको अगाडि उभिएर ब