‘अघि अघि प्रचण्ड’ भन्दै बद्री पंगेनीले गाए माओवादीको चुनावी गीत

काठमाडौं । पाँच वर्षअघि रिलिज भएको ‘मैं पनि एमाले…’ गीत गाउँदा बद्री पंगेनीलाई धेरैले नेकपा एमाले निकट गायक ठाने । प्रिया भण्डारीसँग उनले मिलेर गाएको उक्त चुनावी गीतलाई एमालेले मतदाता रिझाउन भरपुर उपयोग गरेको थियो । यस्तो लाग्थ्यो, उक्त गीत एमालेको ‘एन्थेम’ किन नहोस् । पाँच वर्षपछि पंगेनीको सांगीतिक करिअरमा राजनीतिक सिफ्ट भएजस्तो देखिन्छ । […]

सम्बन्धित सामग्री

बद्री पंगेनीले गाए माओवादीको चुनावी गीत

नेकपा एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ गायक बद्री पंगेनीले यसपटक भने नेकपा माओवादी केन्द्रको पनि चुनावी गीतमा स्वर दिएका छन् ।  ‘अघि अघि प्रचण्ड’बोलको माओवादी केन्द्रको चुनावी गीतमा पंगेनीले स्वर दिएका हुन् । जसमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छन् । स्मिता प्रचण्डकी नातिनी हुन् ।गीतमा शब्द एकनारायण भण्डारीले लेखेका हुन् । भण्डारीले एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ कोरेका थिए  । गीतमा बद्री पंगेनी र प्रिया भण्डारी

‘आउँछ, आउँछ प्रचण्ड आउँछ, कालो बादल फाटेर घाम लाउँछ’

चुनावी सभा र घरदैलोमा घन्किने चुनावी गीत प्रत्यक्ष रुपमा गाउनका लागि लोक तथा दोहोरी गायक बद्री पंगेनी यतिखेर चितवनमा छन् । पंगेनीले आइतबार र सोमबार माडीको विभिन्न भागमा आयोजित चुनावी सभामा प्रचण्डकै अगाडि गीत गाउँदै भने, ‘आउँछ, आउँछ प्रचण्ड आउँछ, कालो बादल फाटेर घाम लाउँछ ।’ प्रचण्डको अगाडि उभिएर ब