काठमाडौं : चीनले अनुदानस्वरुप उपलब्ध गराउन लागेको खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाइने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले भने, ‘ अब आउने खोप प्राथमिकताका आधारमा ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाउने लगाउने तयारी गरेका छौँ।‘चीनबाट थप १० लाख डोज ‘भेरोसेल’खोप आउँदैछ । उनका अनुसार खोप प्राप्त हुनासाथ राजधानी उपत्यकासहित यथासक्य छिटो देशभर पुर्याएर लगाउन सुरु गरिनेछ। नेपाल एयरलायन्सको विमान चीनले अनुदान