काठमाडौं । चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आठ लाख डोज खोप ल्याउन लागिएकाे हाे । खाेप दिउँसाे काठमाडाै आइपुग्नेछ । नेपालले चीनससँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम चरणकाे खोप ल्याउन लागिएको हाे । चीन सरकारले नेपाललई थप १६ लाख डोज खोप अनुदानमा […]