कञ्चनपुर : बेदकोट नगरपालिका ५ धर्मपुरका अति विपन्न भूमिहीन परिवारलाई आज राहत सामग्री वितरण गरिएको छ।सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय अन्तर्गत हेविटाट् नेपालको संयुक्त साझेदारीमा सञ्चालित मुख्यमन्त्री सुरक्षित आवास कार्यक्रमका लागि छनौट गरिएका अति विपन्न २५ परिवारलाई खाद्य तथा गैरखाद्य सामग्री वितरण गरिएको हो।मेट लाइफ फाउण्डेशनको ‘खाद्यान्नका लागि आवास’ कार्यक्रम अन्तर्गत अति विपन्न अवस्थाका परिवारलाई जीरा मसिनो चामल ३० किलो, मुसुरोको दाल चार किलो, आयोडिनयुक्
पर्वत – पर्वतमा झण्डै २ हजार २ सय कोरोना प्रभावित विपन्न परिवारले सरकारले निकासा गरेको राहत रकम पाउन सकेका छैनन् । कोरोना प्रभावित विपन्न परिवारका लागि झण्डै तीन महिना अघि सरकारले रकम निकासा गरेको थियो ।
कोरोना महामारीले प्रभावित पर्वतका २ हजार १ सय ७८ परिवारका लागि २ करोड १७ लाख ८० हजार रुपैयाँ निकासा भएको थियो । पर्वतका ७ पालिकामध्ये पैञ्यु गाउँपालिकाले लाभग्राही पहिचान गरी वितरण गरेपनि अरु पालिकाले वितरण गर्न सकेका छैनन् । पैञ्यु गाउँपालिकाले १ सय ९४ प्रभावित परिवारमध्ये १ सय ८० परिवारलाई व...
सर्लाही – मधेस प्रदेशका आगलागीबाट घरसहित सम्पूर्ण सामग्रीहरु नष्ट भएका विपन्न दलित परिवारलाई खाधान्न तथा राहत सामग्री सहयोग गरिएको छ । टेवाको आर्थिक सहयोग तथा भोरको पहल र व्यवस्थापनमा आगलागीबाट घरविहीन भएका सर्लाही र सप्तरीका ९ विपन्न दलित परिवारलाई खाधान्न तथा राहत सामाग्री सहयोग गरिएको छ ।चामल, दाल, नुन, खानेतेल, सोयाबिन, त्रिपाल, बालटिन, मग, खाना […]
काभ्रेपलाञ्चोक–सरकारले कोरोना महामारीबाट प्रभावित काभ्रेपलाञ्चोकका पाँच हजार ३०३ अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ । रु दश हजारका दरले उनीहरुलाई राहत वितरण गरिएको हो । यहाँका स्थानीय तहहरुले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरेर राहत वितरण गरिएको बताइएको छ । विशेषगरी कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका […]
जनकपुर, ५ असार । ब्राह्मण एवम् दलितको सामाजिक गठबन्धनबाट धनुषाका विपन्न जनता खुशी भएका छन् । यस सामाजिक गठबन्धनबाट थप कार्यहरूको थालनी भएको सिडिई भगवान झाले जानकारी दिएका छन् । आज (शनिबार) धनुषाको नगराईन नगरपालिका ७ को विर्तामा मैथिल ब्राह्मण महासभा र नेपाल निषाद संघको संयुक्त आयोजनमा १ सय ११ विपन्न परिवारलाई राहत वितरण गरिएको […]
जनकपुरधाम : लम्बिदो निषेधाज्ञाका कारण आयस्रोत खुम्चिएर कष्टकर जीवनयापन गर्न बाध्य बनेका दलित तथा विपन्न परिवारलाई ‘स्टोरिज अफ नेपाल’ समुदायले राहत उपलब्ध गराएको छ।
स्टोरिज अफ नेपालले निषेधाज्ञाको अवधिमा २७० दलित तथा विपन्न परिवारलाई राहत उपलब्ध गराएको हो। पछिल्लो पटक रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ स्थित दलितबस्तीका ८० घर…
लामो समयदेखि लकडाउन हुँदा खाद्यान्न अभाव भएका कञ्चनपुरको पश्चिमी क्षेत्र दोधाराचाँदनी नगरपालिका–३ बडवाल टोलका विपन्न दलित परिवारलाई राहत वितरण गरिएको छ ।
कोरोना रोकथामका लागि सामाजिक भूमिका निर्वाह गर्दै आएका महेन्द्रनगरका युवाको टीमले दोधाराचाँदनी नगरपालिका–३ बडवाल टोलमा खाद्य समस्या भएका परिवारलाई राहत वितरण गरेको हो ।
समाजसेवी युवा खगेन्द्र जोशी, करन पाल, रमेश ठगुन्ना, मनोज पाण्डे, मोहन खत्री, प्रेम खत्री, सुनील भण्डारी, प्रकाश थापा, अशोक पाल, सनसेट युवा क्लब दोधारा टीम, प्रकाशबहादुर बुढाथोकी, स...
३ जेठ, जनकपुरधाम । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले छाक टार्न समस्या भएका सिरहाको गोलबजारका सयजना विपन्न तथा कोरोना संक्रमित परिवारलाई राहत प्रदान गरिएको छ । भोर नामक संस्थाले गोलबजार नगरपालिकाको दोहबटिया र जमदह भांगबारी टोल, लहान नगरपालिकाको मनहर्वा र सर्लाहीमा गरी एक सयजना अति विपन्न र कोरोना संक्रमित परिवारलाई एकीकृत खाद्यान्न तथा संरक्षण […]
कोरोना महामारीले गर्दा गत चैत ११ देखि नेपालमा लकडाउन हुँदा विपन्न परिवारको विजोग भयो । त्यसबेला सरकारले स्थानीय तहमार्फत वडाहरुमा विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण अभियान चलेको थियो ।...