आइसोलेसनमा जाँदैनन् संक्रमित

पर्साको पटेर्वासुगौली गाउँपालिकाले वैशाखको पहिलो सातादेखि कोरोना संक्रमितका लागि १० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्यायो । यहाँ अहिले एक जना संक्रमित मात्रै छन् ।

सम्बन्धित सामग्री

गण्डकीमा सात हजारभन्दा बढी सक्रिय संक्रमित, ९९ प्रतिशत होम आइसोलेसनमा

पर्वत : गण्डकी प्रदेशमा कोभिड–१९ बाट संक्रमित भएकाहरूको संख्या सात हजार नाघेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश अन्तर्गतको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार प्रदेशभर कुल सक्रिय संक्रमितहरूको संख्या सात हजार २६२ रहेको छ।यस अगाडिका लहरमा कडा लक्षणसहित स्वास्थ्य नै गम्भीर बन्ने गरेका कारण धेरै संक्रमित अस्पताल तथा सामुदायिक आइसोलेसनमा बसेका थिए। अहिलेको लहरमा भने ९९ प्रतिशत संक्रमित घरमै बसेको निर्देशनालयको तथ्यांकबाट देखिन्छ।संयोजक शर्माका अन

कोरोनाको तेस्रो लहर : धमाधम नेताहरू आइसोलेसनमा

नेपालमा पनि कोरोनाभाइरस संक्रमणको तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भएको हो ।  तर, यसपटक राजनीतिक दलका नेता संक्रमित भइरहेका छन् । पहिलो र दोस्रो लहरमा जोगिएका नेताहरू तेस्रो लहरमा धमाधम संक्रमित हुँदै आइसोलेसनमा बसेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री नेता देवेन्द्र पौडेलसहित दर्जनौँ माओवादी केन्द्रका शीर्ष नेताहरू संक्रमित भएका छन् । माओवादी केन्द्रीय कार्यालयमा अधिकांशलाई कोरोन

देशभरका संस्थागत आइसोलेसनमा २ हजार ६१४ जना संक्रमित

काठमाडौं। आज देशभरका संस्थागत आइसोलेसन (अस्पताल)मा २ हजार ६१४ जना कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यीमध्ये प्रदेश १ मा ७०८ जना, प्रदेश २ मा २९ जना, बागमती प्रदेशमा १ हजार १२७ जना, गण्डकी प्रदेशमा २१८ जना, लुम्बिनीमा २८० जना, कर्णालीमा १७१ जना र सुदूरपश्चिममा ८१ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन्।

देशभर २४ हजारभन्दा धेरै संक्रमित होम आइसोलेसनमा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभरका २४ हजारभन्दा धेरै मानिस होम आइसोलेसनमा रहेका छन्। मन्त्रालयकाअनुसार २४ हजार २५ जना होम आइसोलेसनमा रहेका छन्। यीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १० हजार २२३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

होम आइसोलेसनमा केही समस्या भयाे ? डाक्टरलाई यी नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौं : अहिले देशभर कोरोनाका सक्रिय संक्रमित १ लाख १४ हजारभन्दा बढी छ। तीमध्ये एक लाख ७ हजारभन्दा बढी होम आइसोलेसनमा बसेका छन्। होम आइसोलेसनमा बस्दा देखिने सामान्य समस्या समाधानका लागि सरकारले चिकित्सकहरूको सम्पर्क नम्बर र नाम सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सय बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको हो।संक्रमित भएर घरमै आइसोलेसनमा बस्दा केही समस्या परेमा तोकिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई फोन गर्न मन्त्रालयले संक्रमित र उनक

धादिङका सक्रिय संक्रमित १ हजार, संस्थागत आइसोलेसनमा ६६ जना

कोभिड–१९ को दोस्रोे लहरबाट १ हजार १ सय ३५ जना संक्रमित भएका छन् । जसमध्ये १ हजार ९ जना संक्रिय संक्रमित छन् । संक्रमितमध्ये ६६ जना मात्र अस्पताल तथा संस्थागत आइसोलेनमा स्वास्थ्यलाभ गरिरहेका छन् ।६६ जना आइसोलेसनमा रहेकामध्ये धादिङ अस्पतालको आइसोलेसनमा २५ जना, संस्थागतमा गजुरी गाउँपालिकाको आइसोलेसनमा १० जना, धुनीबेंसी नगरपालिकाको आइसोलेसनमा एक जना, बेनीघाट […]

जुम्लाका अधिकांस संक्रमित होम आइसोलेसनमा

जिल्लामा कोरोना संक्रमतिको संख्या २ सय ११ जना रहेकोमा अधिकांस संक्रमित होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। हाल १ सय ५६ जना संक्रमित होम आइसोलेसनमा छन्।

होम आइसोलेसनमा बसेका संक्रमितबारे सरकार बेखबर

२८ वैशाख, काठमाडौं । कोरोना भाइरसका सक्रिय संक्रमित ९७ हजार ८ जनामध्ये मंगलबारसम्म ८९ हजार ९१४ जना होम आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार होम आइसोलेसनमा बस्नेको संख्या कुल सक्रिय संक्रमितको ९२.६७ प्रतिशत हो । अस्पताल र अन्य संस्थागत आइसोलेसनमा ७०९४ संक्रमित उपचाररत छन् । अस्पतालहरुले अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने बिरामी मात्र भर्ना लिने भएका […]

संस्थागत आइसोलेसनमा बस्न मान्दैनन् संक्रमित, घरमै बस्दा संक्रमण फैलिने जोखिम

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। भारतबाट फर्किएका अधिकांशमा संक्रमण देखिने थालेको छ। झुलाघाट नाकाबाट स्वदेश फर्किने नागरिकको एन्टिजेन परीक्षण गरिन्छ। एन्टिजेन पोजेटिभ देखिएकालाई आइसोलेसनमा राख्ने गरिएको छ। नेगेटिभ रिपोर्ट आएकालाई होम क्वारेन्टाइन बस्न भनिएको छ।बैतडीमा अहिले ६०० भन्दा बढी सक्रिय संक्रमित छन्। संक्रमितमध्ये ११५ जना मात्रै संस्थागत आइसोलेसनमा रहेका छन्। बाँकी होम आइसोलेसन रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। दोस्रो लहरको कोरोन

कागेश्वरी मनोहरा नगरपालिकामा रहेका सबै संक्रमित होम आइसोलेसनमा

काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकामा हिजोसम्म ६८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले सबै कोरोना संक्रमित होम आइसोलेसनमा बसेको बताए। कोरोना नियन्त्रण गर्न नगरपालिकाले माक्स वितरण गरेको उनले जानकारी दिए। उनकाअनुसार सवारी साधनमा माक्स अनिबार्य गरिएको छ र माक्स नलगाएको खण्डमा एक घण्टा होल्डिङ सेन्टरमा राख्ने गरिएको छ।