कागेश्वरी मनोहरा नगरपालिकामा रहेका सबै संक्रमित होम आइसोलेसनमा

काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकामा हिजोसम्म ६८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले सबै कोरोना संक्रमित होम आइसोलेसनमा बसेको बताए। कोरोना नियन्त्रण गर्न नगरपालिकाले माक्स वितरण गरेको उनले जानकारी दिए। उनकाअनुसार सवारी साधनमा माक्स अनिबार्य गरिएको छ र माक्स नलगाएको खण्डमा एक घण्टा होल्डिङ सेन्टरमा राख्ने गरिएको छ।

सम्बन्धित सामग्री

मूलपानीमा शुभकामना आदानप्रदान

कागेश्वरी मनोहरा नगरपालिका ६ समितिले मूलपानीमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

७५ जनामा हैजा संक्रमण : काठमाडौं, ललितपुर र कागेश्वरी मनोहरा ‘रेड जोन’मा

१६ भदौं, काठमाडौं । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका हैजा संक्रमणको ‘रेड जोन’ मा परेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सात जनाभन्दा बढी भएका पालिकालाई रेड जोनमा राखेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौं महानगरमा ४०, कागेश्वरी मनोहरा नगरपालिकामा नौ र ललितपुर महानगरमा आठ जनामा हैजा पुष्टि भएको छ […]

उल्लासपूर्ण कागेश्वरी मनोहरा महोत्सव

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ मा रहेको लब डाँडाको नामले परिचित ठाउँमा प्रथम कागेश्वरी मनोहरा महोत्सवको आयोजना भइरहेको छ । आयोजक आर्य इन्टरटेनमेन्ट र दर्शना मिडिया हाउसको सहकार्य तथा स्थानीयको सहभागितामा महोत्सव भइरहेको छ । महोत्सव साउन १७ गतेबाट सुरु भएर भदौ ४ गतेसम्म चल्ने आयोजकद्वय कपिल कार्की र विकास गिरीले बताउनुभयो । […]

गोठाटारमा निःशुल्क स्वास्थ्य शिविर संचालन

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित गोठाटारमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।

काठमाडौंको कागेश्वरी मनोहरा सडकमा युवती मृत फेला, हत्या आशंका

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीमा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन् । गागलफेदी घर भएकी ३३ वर्षीया धनमाया लामाको शव सडकबाट २० मिटर तल भेटिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले रातोपाटीलाई बताए ।महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरी र महाशाखाका एसपी पंगेनी घटनास्थलमा पुगेका छन् । युवतीको हत्या भएको आशंका गरिएको छ । घटनास्थलमा फरेन्सिक चिकित्सक पनि गएका छन् ।

९ जुवाडे कागेश्वरी मनोहराबाट समातिए

काठमाडौं प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–१ ठूलाढिकबाट ९ जुवाडे समातेका छन्।

स्वच्छ सफा हराभरा, बनाऊँ कागेश्वरी मनोहरा

‘स्वच्छ सफा हराभरा, बनाऊँ कागेश्वरी मनोहरा’ भन्ने मूल नाराका साथ मुलुकभित्र रहेका ७ सय ५३ वटा स्थानीय तहमध्ये कागेश्वरी मनोहरा नगरपालिका पनि एक स्थानीय तह हो । गणतन्त्र नेपालको प्रदेश नं. ३ को काठमाडौं जिल्लाको बागमती प्रदेशमा रहेको उत्तर–पूर्वमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ साबिकको गागलफेदी गाविसमा अवस्थित ऐतिहासिक, धार्मिक कागेश्वरी महादेवको मन्दिर […]

प्लाष्टिक उद्योग बन्द गर्न कागेश्वरी मनोहरा न्यायिक समितिको आदेश

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका न्यायिक समितिले वडा नं ५ स्थित थली चौरनजिकै आवश्यक प्रक्रिया पूरा नगरी सञ्चालन गर्न खोजिएको पशुपति रिसाइकल इण्डष्ट्रीज प्रालिलाई काम रोक्न आदेश दिएको छ । स्थानीय टोलवासी र सँधियारको स्वीकृति नलिई आवश्यक कानूनी प्रक्रियासमेत पूरा नगरी प्लाष्टिक रिसाइकल गर्ने उद्योग सञ्चालन गर्न लागिएकामा स्थानीयवासीको उजुरी र विरोधका कारण सञ्चालन नगर्न […]

मूलपानीमा घरको जग खन्नेक्रममा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।