धादिङका सक्रिय संक्रमित १ हजार, संस्थागत आइसोलेसनमा ६६ जना

कोभिड–१९ को दोस्रोे लहरबाट १ हजार १ सय ३५ जना संक्रमित भएका छन् । जसमध्ये १ हजार ९ जना संक्रिय संक्रमित छन् । संक्रमितमध्ये ६६ जना मात्र अस्पताल तथा संस्थागत आइसोलेनमा स्वास्थ्यलाभ गरिरहेका छन् ।६६ जना आइसोलेसनमा रहेकामध्ये धादिङ अस्पतालको आइसोलेसनमा २५ जना, संस्थागतमा गजुरी गाउँपालिकाको आइसोलेसनमा १० जना, धुनीबेंसी नगरपालिकाको आइसोलेसनमा एक जना, बेनीघाट […]

सम्बन्धित सामग्री

कोरोना अपडेट : आज ५४ जना संक्रमित भेटिँदा ७६ जना संक्रमणमुक्त

काठमाडौं : मंगलबार देशभर ५४ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ८२९ जनामा गरिएको परीक्षणमा ५४ जना संक्रमित भेटिएका हुन्। आज ७६ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार १४४ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये १२ जना आइसियूमा‚ ५० जना संस्थागत आइसोलेशनमा र १ हजार ९४ जना होम आइसोलेशनमा रहेका छन्।मन्त्रालयको विवरणअनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोनाका सक्रिय संक्रमित घट्दै गएका छन्। हाल काठम

कोरोना अपडेट : देशभर २१ सय २९ जना सक्रिय संक्रमित, आज १२६ जना थपिए

काठमाडौं : बिहीबार देशभर १ सय २६ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। ३ हजार ७९० जनामा गरिएको परीक्षणमा १ सय २६ जना संक्रमित भेटिएका हुन्। आज १ सय ३७ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट मृत्यु हुनेको संख्या आज शून्य रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर २ हजार १२९ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये हाल १८ जना आइसियूमा‚  ६७ जना संस्थागत आइसोलेशनमा र २ हजार ६२ जना होम आइसोलेशनमा रहेका छन्। मन्त्रालयको विवरणअन

६३४ नयाँ संक्रमित भेटिँदा ४१७ जना संक्रमणमुक्त

काठमाडौं : मंगलबार देशभर ६ सय ३४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ४ हजार ९४९ जनामा गरिएको परीक्षणमा ६ सय ३४ जना कोभिड संक्रमित भेटिएका हुन्।आज १ जना संक्रमितको मृत्यु भएको छ भने ४ सय १७ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर ४ हजार २२१ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमित मध्ये ३ जना भेन्टिलेटरमा, ५२ जना आइसियुमा, १७७ जना संस्थागत आइसोलेशनमा र ४ हजार ४४ जना होम आइसोलेशनमा रहेका छन्।हाल उपत्यका

६५८ जना संक्रमित भेटिँदा एक जनाको मृत्यु

काठमाडौं : सोमबार देशभर ६ सय ५८ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ६ हजार ६४३ जनामा गरिएको परीक्षणमा ६ सय ५८ जना संक्रमित भेटिएका हुन्।आज एक जना संक्रमितको मृत्यु भएको छ। यस्तै ४ सय ५६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर ४ हजार २९६ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।सक्रिय संक्रमित मध्ये १ जना भेन्टिलेटरमा, ५० जना आइसियूमा, १६२ जना संस्थागत आइसोलेशन र ४ हजार १३४ जना होम आइसोलेशनमा रहेका छन्।यस

देशभर ५०८ जना सक्रिय संक्रमित, आज थपिए ७८ जना

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ७८ जना कोरोना संक्रमित भेटिएका छन्। ३ हजार ५१५ जनामा गरिएको परीक्षणमा ७८ जना संक्रमित भेटिएका हुन्।आज २३ जना संक्रमणमुक्त भएका छन्। यस्तै हाल देशभर ५०८ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये होम आइसोलेसनमा ५ सय १ जना र संस्थागत आइसोलेसनमा ७ जना रहेका छन्। यसमा काठमाडौं उपत्यकाका ३ सय २० जना रहेका छन्। हाल देशभर ७ जना आइसियू र एकजना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्। हालसम्म नेपालमा ९९ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोपको पहिलो म

नेपालमा कति छन् कोरोनाका सक्रिय संक्रमित?

देशभर १० हजार ९० जना कोरोनाका सक्रिय संक्रमित छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तिमध्ये होमआइसोलेसनमा नौ हजार ७९३ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेसनमा ३२७, आइसियुमा १०५ र भेन्टिलेटरमा १९ जनाले उपचार गराइरहेका छन्।

आज नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९

काठमाडौं। पछिल्लो २४ घण्टामा नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ६२९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी सक्रिय संक्रमितहरु होम आइसोलेशनमा छन्। हाल होम आइसोलेशनमा २८ हजार ४०४ जना, संस्थागत आइसोलेशनमा तीन हजार २२४ जना, आईसीयुमा ६९० जना र भेन्टिलेटरमा १७५ जना संक्रमित छन्। सात प्रदेशमध्ये सबैभन्दा सक्रिय संक्रमित बागमती प्रदेशमा रहेका छन्।

देशभर ७१ हजार ३०१ जना सक्रिय संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१ हजार ३०१ जना सक्रिय संक्रमित रहेका छन्। संक्रमितमध्ये हाल ६५ हजार ९५३ जना होम आइसोलेशन, पाँच हजार ३४८ जना संस्थागत आइसोलेशन र एक हजार २०६ जना आईसीयुमा छन्। पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना संक्रमणमुक्त भएका छन्।

देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८२ हजार ७३६

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर ८२ हजार ७३६ जना कोरोनाका सक्रिय संक्रमित रहेको जानकारी दिएको छ। सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा ७६ हजार ५५० जना र संस्थागत आइसोलेसनमा ६ हजार १८६ जना रहेका छन्। संक्रमितमध्ये एक हजार ३२१ जना आइसीयुमा उपचारत छन्।

काठमाडौं महानगरपालिकाभित्र मात्र ५६० सक्रिय संक्रमित

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरुमा मात्र कोरोना भाइरसका ५६० जना सक्रिया संक्रमित रहेका छन्।काठमाडौं महानगरपालिकाका अनुसार सक्रमितमध्ये ५१३ जना होम आइसोलेसनमा रहेका छन् भने ३२ जना अस्पतालमा र १५ जना संस्थागत आइसोलेसनमा छन्। महानगरपालिकामा सबैभन्दा बढी सक्रिय संक्रमित वडा नं.१६ मा छन्। उक्त वडामा सक्रिय संक्रमितको संख्या ७३ रहेको छ।