शोधपत्र, अनुसन्धानका प्रस्ताव तथा स्वदेशी एवं विदेशी जर्नलमा प्रकाशनका लागि तयार गरिएका सामग्रीमा अरूका सामग्री समावेश गरिएको छ कि छैन भनेर परीक्षण गर्ने क्रम बढेको छ । त्रिभुवन विश्वविद्यालयले त्यस्ता सामग्री सम्बन्धित डिन कार्यालय तथा विभागबाट स्वीकृत हुनुअघि अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था अनिवार्य गरेपछि यस्तो चलन बढेको हो ।अर्काको बौद्धिक सम्पति चोरी गरेर आफ्नो कृति तयार पार्ने प्रवृत्ति बढेपछि त्रिविले नेपालमै पहिलो पटक एन्टि प्लाजियारिजम चेकिङ सफ्टवेयर प्रयोगमा ल्याएको थियो । विश्ववि
चित्रकलामा रङ्गिन चाहने युवतीको कथामा सर्ट मुभी बनाइरहेका वासु (नानी) यसरी सफल हुन्छन् कि ठूलो पर्दाका निर्माता उनका पछि लाग्न थाल्छन्। र, त्यसैबिच उनको करिअरमा ब्रेक लाग्नेगरी आरोप लाग्छ - प्लेगारिज्मको। अर्थात्, बौद्धिक चोरी। उनीविरुद्ध मुद्दा चल्छ। वासु अचम्मित हुन्छन् - ती लेखकका कुनै पनि कृति उनले पढेका छैनन् जसको…
बौद्धिक चोरी प्रमाणित भएपछि समकक्षताका लागि पेस गरिएका १० जनाको विद्यावारिधि शोधपत्र त्रिभुवन विश्वविद्यालयले अस्वीकृत गरेको छ । त्रिवि केन्द्रीय पुस्तकालयमा करिब चार महिनाअघि ‘एन्टी प्लेजरिजम सफ्टवेयर मेसिन’ (बौद्धिक चोरी जाँच्ने यन्त्र) जडान भएयता पहिलो पटक विद्यावारिधि शोधपत्रमा बौद्धिक चोरी पुष्टि भएको हो ।
ट्रेडमार्कको विवाद विकराल बन्दै गइरहेको छ । बौद्धिक सम्पत्ति चोरीको उजुरीका चाङ लागेसँगै विवादले विकराल रुप लिन थालेको हो। उद्योग विभागका अनुसार बौद्धिक सम्पत्ति चोरीसम्बन्धी उजुरी आउने क्रम बढेको छ। गत वर्ष मात्रै १ सय ७४ वटा उजुरी परेको छ। गत वर्ष ५७ वटा मात्रै छिनोफानो भए। विभागका अनुसार हालसम्म बौद्धिक सम्पत्ति चोरीका ६ सय ६७ वटा विवाद सल्टिएको छैन्। लामो समयसम्म छिनोफानो हुन नसक्दा धेरैजसो बौद्धिक सम्पत्ति चोरीका मुद्दाहरू पेन्डिङमा हुने गरेका हुन्। प्रस्ट कानुन नहुँदा बौद्ध
नेपालमा सरकारी कागजातहरूदेखि प्राज्ञिक जगतमा अनियमितताहरूको प्रशस्त समाचार सुन्न र पढ्न पाइन्छ । देशकै प्रतिष्ठित र सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयका पूर्व नेतृत्वमा नै रहेकाबाट बौद्धिक चोरी गरेकोदेखि विभिन्न विषय तथा तहका थेसिसको खुल्लमखुला व्यापार भएको हामी सबैलाई थाहा भएकै हो । हुन त यस्ता घटना नेपालमा मात्र होइन, विदेशमा पनि हुन्छन् । तर विरलै हुन्छन् […]
बौद्धिक चोरी गरेर अन्तर्राष्ट्रिय जगत्मा त्रिविको बदनाम गरेको भन्दै विश्वविद्यालयले कारबाहीको कडा कदम चालेको हो। त्रिविको विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसका रसायनशास्त्रका प्राध्यापक पर्शुराम मिश्रसहित सातजनाले फ्रान्सका प्राध्यापक आरमेली वेलको क्रिस्टल स्ट्रक्चर नामक कृतिबाट चित्रसहितको सामग्री हुबहु नक्कल गरेर आफ्नो नाममा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गराएका थिए।
काठमाडौं: अनुसन्धानका क्षेत्रमा बौद्धिक चोरी हुन थालेपछि चिकित्सकहरु चिन्तित बनेका छन्। बौद्धिक चोरीको पराकाष्ठा नाघेपछि चोरी रोक्ने बिषयमा चिकित्सकहरु हातेमालो गर्ने भएका छन्।
हाडजोर्नी सम्बन्धी चिकित्सकहरुको छाता संगठन 'एओ अलायन्स फाउण्डेसन'ले काठमाडौंमा आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रममा बिभिन्न अनुन्धानमा हुने बौद्धिक चोरी रोक्ने विषयमा चिकित्सकहरु हातेमालो गरेर अगाडी
हालै त्रिभूवन विश्वविद्यालयले एमफिल र पीएचडीमा हुने बौद्धिक चोरी (प्लेजरिज्म) रोक्न सफ्टवेयर खरिद गर्ने समाचार सार्वजनिक भएको छ । यसले बौद्धिक चोरीमा बदनाम त्रिभुवन विश्वविद्यालय ढिलै भए पनि यसतर्फ गम्भीर हुन थालेको सन्देश दिन्छ ।