बौद्धिक चोरी आरोपमा प्राध्यापक कारबाहीमा

बौद्धिक चोरी गरेर अन्तर्राष्ट्रिय जगत्मा त्रिविको बदनाम गरेको भन्दै विश्वविद्यालयले कारबाहीको कडा कदम चालेको हो। त्रिविको विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसका रसायनशास्त्रका प्राध्यापक पर्शुराम मिश्रसहित सातजनाले फ्रान्सका प्राध्यापक आरमेली वेलको क्रिस्टल स्ट्रक्चर नामक कृतिबाट चित्रसहितको सामग्री हुबहु नक्कल गरेर आफ्नो नाममा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गराएका थिए।

सम्बन्धित सामग्री

प्राध्यापक बढुवामा अंक बढाउने निर्णय रोक्न चलखेल

त्रिभुवन विश्वविद्यालयले प्राध्यापक, सहप्राध्यापकको आन्तरिक बढुवामा नयाँ व्यवस्था गर्न थालेपछि त्यसलाई रोक्न अध्यापकहरू नै सक्रिय भएका छन् । बढुवामा पाउने अंकमा हेरफेर र प्लेजारिजम (बौद्धिक चोरी) गरिएका तथा प्रिडेटोरी जर्नलमा प्रकाशित कृतिहरूमा रोक लगाउने गरी विश्वविद्यालयले शिक्षक बढुवासम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय गरेको हो । तर, केही अध्यापकले नै निर्णय रद्द गर्न चलखेल गरेका कारण संशोधित कार्यविधि सार्वजनिकसमेत भएको छैन ।

बौद्धिक चोरी आरोपमा ७ जनालाई कारबाही

बौद्धिक चोरीमा संलग्न अवकाशप्राप्त एक प्राध्यापक र ५ उपप्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले कारबाही गरेको छ । पटक पटक बौद्धिक चोरीमा संलग्न भएका घटना बाहिर आउँदासमेत त्रिविले कुनै कारबाही नगरेको भन्दै आलोचना भइरहेका बेला ६ जना प्राध्यापक एकैपटक कारबाहीमा परेका हुन् ।

बौद्धिक चोरी, अनुसन्धान र विश्वविद्यालय

राजनीतिक पार्टी र प्राध्यापक संघको आशीर्वादले पदमा पुगेकाबाट ठगी नियन्त्रण हुन्छ भन्नु दूधको साक्षी बिरालो