बौद्धिक चोरी : लापरबाही गर्नेलाई छुट हुनुहुँदैन

नेपालमा सरकारी कागजातहरूदेखि प्राज्ञिक जगतमा अनियमितताहरूको प्रशस्त समाचार सुन्न र पढ्न पाइन्छ । देशकै प्रतिष्ठित र सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयका पूर्व नेतृत्वमा नै रहेकाबाट बौद्धिक चोरी गरेकोदेखि विभिन्न विषय तथा तहका थेसिसको खुल्लमखुला व्यापार भएको हामी सबैलाई थाहा भएकै हो । हुन त यस्ता घटना नेपालमा मात्र होइन, विदेशमा पनि हुन्छन् । तर विरलै हुन्छन् […]