प्राज्ञिक वृत्तमा लेखन तस्करी

बौद्धिक चोरी परीक्षण गर्ने यन्त्रहरूले लेखकलाई सजग बनाउँछ र यस्ता यन्त्रले सन्दर्भसूचीको परीक्षणका माध्यमबाट पाठहरूमा भएका चोरीलाई औल्याउन सक्छन्।...

सम्बन्धित सामग्री

ललितकलाकर्मीले सिके प्राज्ञिक लेखन कला : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । कुची, रंग, क्यानभासमा रमाउने चित्रकार तथा ललितकलाकर्मीहरुले खोज अनुसन्धान तथा प्राज्ञिक लेखनबारे पनि प्रशिक्षण लिएका छन् । ललितकला क्षेत्रको -

प्राज्ञिक लेखन कार्यशाला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान अनुसन्धान, अभिलेख तथा प्रकाशन विभागद्वारा आयोजित प्राज्ञिक लेखन कार्यशाला बिहीबार सकिएको छ ।

पोखरामा पाँचदिने प्राज्ञिक लेखन कार्यशाला तथा तालिम

विश्वविद्यालय अनुदान आयोगको सहयोग एवम् विन्दुुवासिनी संस्कृत विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइको आयोजनामा पोखरामा पाँच दिने प्राज्ञिक लेखन कार्यशाला तथा तालिम सुरु भएको छ ।

प्रजनन् रोग विशेषज्ञ डा. पाण्डेले भारतमा जितिन् अवार्ड

काठमाडौं- प्रजनन् रोग विशेषज्ञ डा. अस्मिता पाण्डेले भारतमा अवार्ड जितेकी छिन् । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित इण्डियन फर्टिलिटी सोसाइटी (आईएफएस) को वार्षिकोत्सवमा उनले ‘आईएफएस योङ एचिभर्स’ अवार्ड जितेकी हुन् । प्रजनन स्वास्थ्य सेवाका साथै विभिन्न अनुसन्धान, लेखन र सम्पादनजस्ता प्राज्ञिक कार्यमा पनि उनी सक्रिय छिन् । ढाका विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयमा अध्ययन गरेकी उनी […]

इन्जिनियरिङ अभिलेख

आधुनिक लेखन–पठनको संस्कृति ढिलो सुरु भएर होला नेपालमा गहिरो अध्ययन गरी कुनै पनि विषयमा पुस्तक लेख्ने चलन कम छ । साहित्यका त थोरबहुत लेखिन्थे, तर साहित्यइतरका प्राज्ञिक किताब कमै छन् ।

खै त प्राज्ञिक लेखन ?

प्राज्ञिक लेखन गरेका सुदर्शन पौडेललाई संस्थाको सम्पादन समूहले पाँच पटकसम्म पुनर्लेखन गर्न लगायो । प्राज्ञिक लेखनको अभ्यास भनेको निकै कठिन कार्य हो भन्ने यो एउटा उदाहरण हो । नेपालमा लेखनको अभ्यास गर्नको लागि केही बौद्धिक संस्थाहरू नभएका भने होइनन् । लेख्न चाहने र त्यसमा माझिन चाहनेहरूका लागि विभिन्न मञ्च छन् तर व्यक्ति आफूले त्यसलाई अझ कसरी परिमार्जन गर्दै लाने भन्ने कुरा भने लेखकको आफ्नै हातमा हुन्छ । नेपालमा मार्टिन चौतारीले विगत ३० वर्षदेखि प्रकाशन गरिरहेको जर्नलअन्तर्गत पर्ने ‘मिडि

विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक थलो बनाऔं

राजनीति र शिक्षाको नेक्सस कुनै न कुनै रूपमा विश्व जगत्का अरू देशहरूमा पनि हुने गर्छ । किनभने शिक्षासम्बन्धी नीतिनियम निर्माण गर्ने, पाठ्यव्रmम तर्जुमा गर्ने, पाठ्यपुस्तक लेखन गर्ने, शिक्षण सिकाइ एवं मूल्यांकनलगायतका क्षेत्र राज्यबाट अलग हुन सक्दैनन् । उल्लेखित क्षेत्रको तय गर्ने र कार्यान्वयन गर्ने आधिकारिक संस्था राज्य हो । तथापि जसरी बिरामीको उपचार गर्न, अप्रेसन […] The post विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक थलो बनाऔं appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

साहित्यका सारथि

देशको साहित्यिक, बौद्धिक, शैक्षिक, प्रशासनिक र कूटनीतिक क्षेत्र र अन्तर्राष्ट्रियस्तरमा समेत सम्मानित नाउँ हो यदुनाथ खनाल । मुलुकले यदुनाथको उचाइको विराट प्राज्ञिक व्यक्तित्व प्राप्त गर्न असम्भवजस्तै छ । यदुनाथमा संस्कृत र अङ्ग्रेजी शिक्षाको चाहिँदो ज्ञान थियो । जीवनका विषम परिस्थितिहरूसँग लड्दै–भिड्दै लेखन, अध्ययन र अध्यापन कलामा उच्च सफलता प्राप्त गर्नु यदुनाथको वैशिष्ट्य हो । उनले प्रबन्ध र समालोचनामा पाश्चात्य तरिका अँगालेर पनि नेपाली शैलीलाई आत्मसात् गरी नवचेतनाको प्रेरणा दिनुभयो । संवत् १९७० साउन २८ गते तनहुँको मानुङमा शिक्षित परिवारमा यदुनाथको जन्म भएको हो । उनको निधन ९१ वर्षको उमेरमा २०६१ असोज १६ गते काठमाडौँमा भयो । साहित्य, विज्ञान र दर्शनका त्रिवेणीरत्न यदुनाथको नेपाली भाषासाहित्यको क्षेत्रमा उच्च योगदान छ । संवत् १९९३ को कुरो हो, त्रिचन्द्र कलेजमा निबन्ध प्र

एकीकृत लेखन पद्धत्तिको विकासमा जोड दिन विज्ञको सुझाव

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य विभागले बुधबार विज्ञसमीक्षक अभिमुखीकरण गोष्ठी आयोजना गरेको छ । प्रज्ञा विज्ञसमीक्षित शोध–पत्रिकामा प्रकाशन गरिने सामग्रीहरूको गुणस्तरीयताका साथै एकरुपता कायम गर्ने उद्देश्यले आयोजना गरिएको हो । गोष्ठीमा प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्राज्ञिक …

शैक्षिक प्रस्ताव लेखनसम्बन्धी कार्यशाला

कीर्तिपुरस्थित मङ्गल बहुमुखी क्याम्पसमा बौद्धिक तथा प्राज्ञिक दक्षता अभिवृद्धि गरी अनुसन्धानमा दक्षता हासिल गर्न आयोजित शैक्षिक प्रस्ताव लेखन कार्यशाला सम्पन्न भएको छ ।