डा. तीर्थराज भण्डारीहाम्रो देश, समाज र जनस्तरमा विगत केही वर्षमा सकारत्मक परिवर्तन आएकै छन्। कुरा त्यति मात्र हो, जुन अनुपातमा आउनुपर्ने त्यो अनुपातमा आयो कि आएन भन्ने हो।आजभन्दा ५०–६० वर्ष पहिला दक्षिण कोरिया र हाम्रो देशको प्रतिव्यक्ति आय उस्तै थियो। आज कोरिया कहाँ पुग्यो? कोरियाको कुरै छाडौँ, इथोपियाको प्रतिव्यक्ति आय पनि नेपालबराबर हुन लाग्यो, केही सेक्टरमा त नेपालभन्दा अगाडि पुगिसक्यो। जुन देशमा आजभन्दा करिब ३० वर्ष अघिसम्म भोकमरी समस्या व्याप्त थियो। Every country has the