चितवन - भरतपुर महानगरपालिकामा रेणु दाहाल अघि लागेकी छिन् ।
चार सय मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले १ सय ५० मत ल्याएकी छिन् ।
एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १ सय ५० ल्याएका छन् ।
वडा नम्बर १ मा मत गणना हुँदा दुवै जनाले बराबर मत प्राप्त गरेका छन् ।
अहिले ती...